eMulyankan

eMulyankan A complete news solution

विगत २४ वर्षदेखि नेपाली वाम–लोकतान्त्रिक आन्दोलनको नजिकै रहेर बौद्धिक–बैचारिक योगदान गर्दै आएको ‘मूल्यांकन’ मासिक अव यहाँहरुसामु ‘इ मूल्यांकन’ भएर अगाडि आएको छ । ‘बैचारिक स्पष्टताका लागि विचारअन्तक्र्रिया’ यसको जुन मूल मर्म थियो, हामी यही मर्ममा अडिग रहेर नेपाली लोकतन्त्र, समाजवाद र आधारभूत मानवअधिकारलाई टेवा दिँदै तथ्यपूर्ण सूचनाहरुव्दारा आजसम्म नेपाली जनताले विभिन्नखाले संघर्षहरुबाट प्राप्त गरेक

ा लोकतान्त्रिक उपलव्धीहरुको रक्षा र विकासमा सघाउने माध्यमको रुपमा अघि बढ्ने प्रयत्न गर्नेछौं । हामी एउटा माध्यम मात्र हौं । यसका मूल कर्ता तपाई पाठकहरु, लेखक, अन्वेषक, चिन्तक र विभिन्न प्रकारले सघाउने सहयोगीहरु नै हुनुहुन्छ । हामी यहाँहरु सवैबाट पूर्ववत् सहयोग र सुझावको लागि हार्दिक अनुरोध गर्दछौं ।

छात्रवृत्ति
06/05/2024

छात्रवृत्ति

,                                आज मोरंग, लेटाङको शिक्षा विकास  स्कूलमा हाम्रा बा- आमाको  नाममा स्थापित " ठाकुरप्रसाद म...
05/05/2024

,
आज मोरंग, लेटाङको शिक्षा विकास स्कूलमा हाम्रा बा- आमाको नाममा स्थापित " ठाकुर
प्रसाद मैयाँदेवी लुइँटेल छात्रवृत्ति " परिवारलाई
दिइएको प्रसंशा पत्र बुझ्दै ।
तल्लो फोटो : पुरस्कृत छात्रछात्रासंग हामी ।
विद्यालय परिवारसंग हामी ।

11/03/2024

समस्याको पनि जरो समस्या के हो ?

Address

Dhunga-adda
Kathmandu
7050

Alerts

Be the first to know and let us send you an email when eMulyankan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eMulyankan:

Share