Aadhar Nepal News

Aadhar Nepal News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aadhar Nepal News, News & Media Website, Kathmandu.

06/11/2025

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका छन् ।

आइतबार र सोमबार बिदा
04/10/2025

आइतबार र सोमबार बिदा

04/10/2025
मुख्य राजमार्गमा भइरहेको बाटो अवरुद्धसम्बन्धी विस्तृत जानकारीका लागि QR कोड स्क्यान गर्नुहोस् ।
04/10/2025

मुख्य राजमार्गमा भइरहेको बाटो अवरुद्धसम्बन्धी विस्तृत जानकारीका लागि QR कोड स्क्यान गर्नुहोस् ।

04/10/2025

Dg kamal ram joshi of department of hydrology and meteorology giving information on weather forecast at the meeting organized by kulman ghising minister for energy, water resources and irrigation, physical infrastructure structure and transport and urban development.

19/02/2025

विदेशी पर्यटकमाथी हवाईभाडामा बह्मलुट, मन्त्री मौन ।

16/07/2024

पानी परेपछिकाे त्रिपुरेश्वर ।
भिडियो: Aadhar Nepal News

नेपाली र भारतीयको संयुक्त लगानीमा विकास गर्न खोजिएको प्रस्तावित ४८० मेगावाट क्षमताको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्...
19/05/2024

नेपाली र भारतीयको संयुक्त लगानीमा विकास गर्न खोजिएको प्रस्तावित ४८० मेगावाट क्षमताको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना तत्काल कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको छ ।
भारतीय कम्पनी एनएचपीसी लिमिटेडले उत्पादित बिजुलीको निश्चित प्रतिशत नेपाललाई नि:शुल्क दिने सम्झौतामा पुनर्विचार गर्न खोज्नु र भारतीय कम्पनीलाई उक्त आयोजना विकास गर्न दिने सरकारी निर्णयको विरोधमा सर्वोच्च अदालतमा दायर रिटका कारण आयोजना तत्काल कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको हो ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aadhar Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aadhar Nepal News:

Share