06/07/2024
तीन किसिम का आमा छन्-
१. मातृ २. मातृभूमि र ३. मातृभाषा
इनलाई सम्मान गरौं। इनको संरक्षण र विकास का लागि केही समय छुट्ट्याऔं। जानेसम्म शुद्ध लेखौं। नजानेका बेला जान्ने कोशिश गरौं। तर्क र विज्ञान लाई आत्मसात गरौं। तल मैले केही शब्द को सूची दिएको छू जसलाई हामीले प्रयोग गर्ने गरेका छौं तर हाम्रा गुरुहरू ले सन्देह पैदा गराइदिएका छन्। गुरुहरू कै निर्देशन मा बनेकाले शब्दकोश मा पनि त्रुटि छ। कृपया अति प्रचलन मा रहेका निम्न शब्दहरू लाई निम्नानुसार प्रयोग गरिदिनुहुन अनुरोध गर्दछू।
गाँस → जोड, दुइटा वस्तु गाँसिएको स्थान
गास → मुख मा हालिने एक मुठी खाने कुरा
मायाँ → प्रेम, स्नेह
माया → भ्रम, मिथ्याभास