Nayanaya Khabar

Nayanaya Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nayanaya Khabar, News & Media Website, Kathmandu.

15/08/2025
14/08/2025

एमालेले गर्छ, एमालेले नै गर्छ।
एक वर्षको अवधिमा १७ हजार ३०८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।

14/08/2025

निर्वाहमुखी कृषिलाई व्यवसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोग मार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ । कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ। कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा तरकारी खेती थालिएको छ ।
कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ।

14/08/2025

रवि अमेरिकी नागरिक हैनन् तर ....

13/08/2025

हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ।

13/08/2025

२०८२ साउन २७
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूकाे संसदमा सम्बाेधन

13/08/2025

भारतलाई हराएर म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएका रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषदको बैठकले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै उहाँका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने पनि निर्णय भएको छ ।
पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई !!

तस्बिरमा प्रमाण  छ?
27/07/2025

तस्बिरमा प्रमाण छ?

06/07/2025

घण्टी पार्टी रास्वपालाई सादगी नेता लालबाबु पण्डितकाे सुझाव

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779849372018

Website

Alerts

Be the first to know and let us send you an email when Nayanaya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nayanaya Khabar:

Share