Sudur news

Sudur news समाजको यथार्थ अवाज हाम्रो पहिचान:!

28/02/2025

हाम्रो भने दरबार मार्गमा बिछ्याइएको ग्रेनाईट चिप्लो छ कि नाई भन्नेमा छ !!कठै मेरो देश 🙄

प्रचन्ड आगो हो ,जस्ले उनी सङ्ग खेल्छ उसको अबसान निश्चय छ !!
06/02/2025

प्रचन्ड आगो हो ,
जस्ले उनी सङ्ग खेल्छ उसको अबसान निश्चय छ !!

30/01/2025
30/01/2025

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडेनको अर्को एउटा निर्णय उल्टाएका छन् । उनले ६ लाखभन्दा बढी भेनेजुएलीहरूलाई दिँदै आएको निर्वासन सुरक्षा खोसेका छन्

30/01/2025

सहकारी ठग रबिको कालो कर्तुत हेरौ 👇️

30/01/2025

Actor Bijay Baral says,"म दुई हजारमा पनि चलेर हिडेको मान्छे, पाँच हजारको कोठा हुँदै तीस हजारको कोठामा बस्ने अवस्थामा आइसकेँ भनेपछि सफल्तै हो त्यो मेरो लागि जीवनमा...त्यो फड्को मारेँ...परिवार लाई चलाउने अवस्थामा पुग्दैछु भनेपछि त्यो पनि एउटा सफलता हो ।" ❤️

30/01/2025

Sad News: India ko Prayagraj ko Kumbha Mela ma overcrowd vayera vayeko recent bhagdaud (भागदौड) ma almost 30 jana ko de'ath vayeko cha. 😥

Source: UP CM Yogi Adityanath

Photo Feature: New Road going back to classic look. 😍Pics. Nepal Photo Library
30/01/2025

Photo Feature: New Road going back to classic look. 😍

Pics. Nepal Photo Library

बिपिन जोशी नेपाल आउना साथ youtube पत्रकार भएर उहाँको घर सम्म नजानुहोला !!उहाँ लाई फिरी भएर परिवार सङ्ग बस्न दिनुहोला केह...
29/01/2025

बिपिन जोशी नेपाल आउना साथ youtube पत्रकार भएर उहाँको घर सम्म नजानुहोला !!उहाँ लाई फिरी भएर परिवार सङ्ग बस्न दिनुहोला केही समय !!🙏
तपाईहरुको पत्रकारिताले मान्छे लाई कहाँ पुराउछ भन्ने सबैले देखेका छ्न !!

Good News: हमासले बन्धक बनाएका विपिन जोशी जीवितै रहेको खुलासा, रिहा गर्ने सूचिको ५८ नम्बरमा जोशीको नाम समावेश गरिएको छ।🙏...
29/01/2025

Good News: हमासले बन्धक बनाएका विपिन जोशी जीवितै रहेको खुलासा, रिहा गर्ने सूचिको ५८ नम्बरमा जोशीको नाम समावेश गरिएको छ।🙏

The construction of Nepal's biggest stadium in Karnali has reached its final stage. 🇳🇵❤️
28/01/2025

The construction of Nepal's biggest stadium in Karnali has reached its final stage. 🇳🇵❤️

Wow .. Popular Cricketer AB De Villiers has announced to play in World Championship of Legends Cricket tournament. 😍
28/01/2025

Wow .. Popular Cricketer AB De Villiers has announced to play in World Championship of Legends Cricket tournament. 😍

Address

Kathmandu
2006

Website

Alerts

Be the first to know and let us send you an email when Sudur news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share