AmritBohora

AmritBohora Civil Servant

06/09/2026


05/09/2026

समय छदै यस्तो सुन्दर ठाउँ घुमिहाल्नुस है नत्र
ढल्की जाला बाली बैस... गैजाला जोबन 😊💚

01/09/2026


16/08/2026

यता यस्तै छ 😥

15/08/2026

स्वर्ग यस्तै ठाउँलाई त भन्छ होला है?

14/08/2026

नलगाड नगरपालिका वडा नम्बर १० र ११ चौखा जोड्ने तासुगाड खोलाले झोलुङ्गे पुल र रोलि साईडका घर समेत कटान गरि रहेको यो दु:खद दृश्य । यस्ले जाजरकोट,रुकुमपश्चिम र डोल्पा सम्मका नागरिकको आवागमनमा प्रत्यक्ष असर पारेको छ । सबैजना सुरक्षीत र सजक रहनु होला ।

12/08/2026

टीटानसको खोप कहिले कहिले लगाउने ?👇️

१. बालबालिका

-बच्चा जन्मिएपछि पेन्टाभ्यालेन्ट खोपमार्फत ३ पटक टिटानसको सुई दिइन्छ:
६ हप्तामा: पहिलो मात्रा
१० हप्तामा: दोस्रो मात्रा
१४ हप्तामा: तेस्रो मात्रा
-२ वयस्क (बुस्टर डोज)बाल्यकालको खोप पूरा भएपछि शरीरमा यसको शक्ति टिकाइराख्न:
-प्रत्येक १० वर्षमा: १ डोज बुस्टर खोप लगाउने।

२.सामान्य र सफा चोट लाग्दा (Clean & Minor Wound)(जस्तै: सफा चक्कुले सामान्य काटेमा वा सफा ठाउँमा सामान्य स्क्र्याच हुदा)

-१० वर्षभित्र खोप लगाएको भए: फेरि खोप लगाउनु पर्दैन

-१० वर्षभन्दा बढी समय भएको वा थाहा नभएमा: तुरुन्तै १ डोज खोप लगाउनुपर्छ

३.फोहोर, गहिरो वा जोखिमपूर्ण चोट लाग्दा (Dirty & Major Wound)(जस्तै: खिया लागेको फलाम, माटो, गोबर, फोहोर लागेको हतियारले काटेमा, वा जनावरले टोकेमा)

-५ वर्षभित्र खोप लगाएको भए: फेरि खोप लगाउनु पर्दैन

-५ वर्षभन्दा बढी समय भएको वा थाहा नभएमा: तुरुन्तै १ डोज खोप लगाउनुपर्छ

४. गर्भवती महिलाआमा र नवजात शिशु दुवैको सुरक्षाका लागि गर्भावस्थामा Td खोप २ पटक लगाइन्छ
- पहिलो गर्भमा ४ हप्ताको अन्तरालमा २ पटक
- त्यसपछिका गर्भमा: प्रत्यक गर्भमा १-१ पटक



08/08/2026

Address

Dolpa
Kathmandu
DOLPA

Alerts

Be the first to know and let us send you an email when AmritBohora posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share