Nepali inside news

Nepali inside news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali inside news, Media/News Company, Bagmati, Kathmandu.

दर्शक महानुभाब नमस्कार Nepali inside News च्यानलमा हजुरहरुलाइ स्वागत छ 🙏 देश बिदेशका महत्वपूर्ण ताजा अनि सत्य समाचार मात्र यहाँ प्रस्तुत हुने छन । हेरेर प्रतिक्रिया दिनुहोस । https://www.youtube.com/

आज मंगलबार, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏
07/09/2026

आज मंगलबार, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

Breaking News : PM Balen Shah अमेरिका जाँदै🇳🇵✈️प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभा (UN) मा सहभागी हुन Se...
07/09/2026

Breaking News : PM Balen Shah अमेरिका जाँदै🇳🇵✈️

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभा (UN) मा सहभागी हुन September 22 मा अमेरिका जाने, Sep-25 मा नेपाल फर्किने।

प्रधानमन्त्री बालेन शाह सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। उनी सेप्टेम्बर ...
07/09/2026

प्रधानमन्त्री बालेन शाह सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। उनी सेप्टेम्बर २५ मा स्वदेश फर्किनेछन्।

06/09/2026

बाढीका कारण सुरुङ्गमा फसेको अर्को एकजना व्यक्ति !
नेपाली सेना उद्धार गर्न सफल!

“आफन्त हराएर अथाह पी’डामा रहेका नागरिकहरूको आ’क्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गु’माएकाहरूको आ’क्रोश, आ’क्रोशभ...
06/09/2026

“आफन्त हराएर अथाह पी’डामा रहेका नागरिकहरूको आ’क्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गु’माएकाहरूको आ’क्रोश, आ’क्रोशभन्दा बढी पी’डा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आ’क्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस सं’वेदनशील घडीमा पी’डामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पी’डा दिन खोज्नेहरू अ’पराधी हुन्। ती अ’पराधीहरूप्रति सरकार नि’र्मम हुनेछ।”

- बालेन शाह, प्रधानमन्त्री

06/09/2026

‘भित्र कोही हुनुहुन्छ?’: नुवाकोटका विभिन्न क्षेत्रमा उद्धार कार्य जारी, आवाज दिएरै खोजी गरिँदै

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह विगतको तुलनामा निकै सानो टोली लिएर अमेरिका जाने भएका छ...
06/09/2026

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह विगतको तुलनामा निकै सानो टोली लिएर अमेरिका जाने भएका छन्। औपचारिक तालिका घोषणा हुन बाँकी रहे पनि उनको भ्रमण दलमा १० देखि ११ जना मात्र सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

एकजना किसानले आफ्नो भैसीको जन्मदिन मनाएका छन् । उनले भैसीलाई टोपी लगाएर, केक काटेर जन्मदिन मनाइदिएका हुन् । यो घटना भारत...
06/09/2026

एकजना किसानले आफ्नो भैसीको जन्मदिन मनाएका छन् । उनले भैसीलाई टोपी लगाएर, केक काटेर जन्मदिन मनाइदिएका हुन् । यो घटना भारत, उत्तर प्रदेशको हो । 😮

बाढीले बगाएर ल्याएको सामान लगेको भए फिर्ता गर्न भन्दै प्रहरीले माइकिङ गर्न सुरु गरेको छ । ग्यास तथा बहुमुल्य सामानहरु नद...
06/09/2026

बाढीले बगाएर ल्याएको सामान लगेको भए फिर्ता गर्न भन्दै प्रहरीले माइकिङ गर्न सुरु गरेको छ । ग्यास तथा बहुमुल्य सामानहरु नदिबाट उठाएको भए इमान्दार भएर फिर्ता गर्न प्रहरीले आग्रह गरेको हो । ❤️

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali inside news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share