मिसन भन्डाफोर

मिसन भन्डाफोर नःपक्ष-नःबिपक्ष-सधै निष्पक्ष-तपाई हाम्रो एऊटै स्वर,कार्यक्रम -“मिसन भन्डाफोर”
9851323610

शुभकामना लुम्बिनी!!!
13/12/2025

शुभकामना लुम्बिनी!!!

सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एमाले रुपन्देहीका नेता चित्रबहादुर कार्कीले पार्टी परित्याग गरेका छन्! उ...
13/12/2025

सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एमाले रुपन्देहीका नेता चित्रबहादुर कार्कीले पार्टी परित्याग गरेका छन्!
उनी रुपन्देही एमालेका सचिव पनि हुन्!
मिसन भन्डाफोर संग कुरा गर्दै पूर्व नगर प्रमुख कार्कीले आइतबार रास्वपा प्रवेश गर्ने कुरा नजिक नजिक पुगेको बताए!
तस्वीर ; चित्रबहादुर कार्की फेसबुक बाट!!!

फाल्गुन-२१ गते निर्वाचन हुने हो भने अहिले यी चारजना नवन्यूक्त मन्त्रीको आवश्यक्ता किन प्रधानमन्त्री ज्यू??? जेन-जीका मु्...
12/12/2025

फाल्गुन-२१ गते निर्वाचन हुने हो भने अहिले यी चारजना नवन्यूक्त मन्त्रीको आवश्यक्ता किन प्रधानमन्त्री ज्यू??? जेन-जीका मु्द्दा सम्बोधन गर्न त् होईन होला??? अनावश्यक तिन महिनाको लागि मन्त्री की लागी मन्त्री बन्नु पर्ने, बनाऊनु पर्ने, यस्तै यस्तै कारणले होईन र जेन-जी आन्दोलन भएको???

लुम्बिनि प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाई महाविर चौधरीले आफ्नै नातेदार निरज चौधरी लाई मंसिर २० गते आ...
11/12/2025

लुम्बिनि प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाई महाविर चौधरीले आफ्नै नातेदार निरज चौधरी लाई मंसिर २० गते आफ्नै रेष्टुरेन्ट भित्र गोलि हानेर हत्या गरेका थिए!

आफ्ना सहोदर दाजु तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पैसा लगेकोबारे पोल लगाइदिएपछि बदला लिन महावीर चौधरीले निरज चौधरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ!

दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय निरज चौधरीको नाता पर्ने र सोही वडाकै तुलसीपुर – ६ का ५१ वर्षीय महावीरले मंसिर २० गते बिहान आफ्नै रेष्टुरेन्टभित्रै गोली हानेर हत्या गरेका थिए!!!

11/12/2025

एनपीएल : विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा,उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने!!!

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ!निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र ...
11/12/2025

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ!
निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको उद्धार गरिएको नेपाली सेनाले बताएको छ!!!

यहि मंसिर २४ गते दार्चुला जिल्लामा पोखरेलको पल्ला भारी भन्ने शिर्षकको समाचारमा हामी कसैको पक्ष बिपक्ष भएर समाचार सम्प्रे...
11/12/2025

यहि मंसिर २४ गते दार्चुला जिल्लामा पोखरेलको पल्ला भारी भन्ने शिर्षकको समाचारमा हामी कसैको पक्ष बिपक्ष भएर समाचार सम्प्रेषण गरेका होईनौ,केही त्रूटी भएको हुंदा सो समाचार पेज बाट हटाईएको साथै त्रूटी पूर्ण समाचार प्रति क्षमायाचना प्रकट गर्दछौ!!

रवि लामिछानेको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ, आज के छुट्लान त् रवि???
11/12/2025

रवि लामिछानेको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ, आज के छुट्लान त् रवि???

10/12/2025

प्रधानमन्त्रीकै अगाडी सम्झौता पत्र च्यातेर जेन-जी ले गरे विरोध!!!

बिकल्प निस्कदै,एमालेमा ओलिको बिकल्प खोज्दै सर्त राखे पोख्रेल ले!!!!
10/12/2025

बिकल्प निस्कदै,एमालेमा ओलिको बिकल्प खोज्दै सर्त राखे पोख्रेल ले!!!!

09/12/2025

Ncell को दादागिरी, Ncell को लुटतन्त्र, बुटवलमा एकजना यूवा Ncell को लापरबाहिका कारण ५ लाख ७० हजार लुटिएका छन, Ncell का कर्मचारी ले संबन्धित व्याक्ति लाई जानकारी नगराई अन्य व्याक्ति लाई e-sim दिएका कारण ऊनि लुटिएका हुन, त्यसै कारण आज बुटवलमा रहेको Ncell कार्यालयमा तालाबन्दी भएको छ, पिडित स्थानिय यूवा समुन्द्र श्रेष्ठले न्याय पाऊन दोषि लाई हदै सम्मको कारबाही गरियोस, आक्रोषित यूवाहरू न्याय नपाए NCell बहिष्कार कार्याक्रम चलाऊने सम्म घोषणा गरेका छन, दोषिलाई अहिले सम्म NCell ले प्रहरीको जिम्मा नलगाएको कारण बिषय झन संकाको दाएरामा आएको छ, संबन्धित निकाएको ध्यान जाओस, दोषीलाई कारबाही होस!!!

09/12/2025

बिगत दुई बर्ष देखि लुम्बिनि बिकाष कोषको योजना प्रमुख रहेकी स्मिता भट्ट सुरक्षा थ्रेट रहेको भन्दै गुहार माग्दै किन पुगिन प्रशासन र प्रहरीमा ??? लुम्बिनि बिकास कोषमा ऊपाध्यक्ष, सदस्य सचिव र योजना प्रमुख मुख्य भुमिकामा रहन्छन, उनिहरूका आ-आफ्नै काम र कर्तव्य हरू हुन्छन तर बारम्बार योजना प्रमुख माथि नै घेराबन्दी किन हुन्छ??? कुनै पनि कार्यक्रम हरूमा किन बोलाईदैन योजना प्रमुख स्मिता भट्ट लाई??? कुनै पनि योजनाका बारेमा छलफल तथा सिफारिस किन खोजिदैन योजना प्रमुख स्मिता भट्टको??? योजना प्रमुख स्मिता भट्टको सेवा सुबिधा र आवासमा हस्तक्षेप किन ??? यसो भन्छिन स्मिता भट्ट!!!

Address

Baneswor Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when मिसन भन्डाफोर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share