उथलपुथल "Uthalputhal.Com"

संघीय संसद भवन जलीरहदा संसद बाहिर आन्दोलनकारीसँग उत्सव नाउदै थिइन् रास्वापा सांसद तोसिमा कार्की
18/09/2025

संघीय संसद भवन जलीरहदा संसद बाहिर आन्दोलनकारीसँग उत्सव नाउदै थिइन् रास्वापा सांसद तोसिमा कार्की

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ...
18/09/2025

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
जेनजी आन्दोलनमा सहिद भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त घोषणा गरेका हुन् ।

वेस्ट इन्डिज सिरिज अघि दीपेन्द्र सिंह ऐरीको आईसीसी वरीयतामा गिरावट खस्किएको छ
18/09/2025

वेस्ट इन्डिज सिरिज अघि दीपेन्द्र सिंह ऐरीको आईसीसी वरीयतामा गिरावट खस्किएको छ

नेपालविरुद्धको शृंखलाका लागि वेस्टइन्डिजको टोली घोषणा
18/09/2025

नेपालविरुद्धको शृंखलाका लागि वेस्टइन्डिजको टोली घोषणा

जनमत पार्टीका पदाधिकारीसहितका नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।वरिष्ठ उपाध्यक्...
17/09/2025

जनमत पार्टीका पदाधिकारीसहितका नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ जना नेताले सामूहिक हस्ताक्षर गरी नेतृत्वले मार्ग प्रशस्त गरिएमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न एकजुट भएर लाग्ने उल्लेख गरिएको छ ।

हितेन्द्रलाई कुलमानले सिधै भने जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न आफैँले परिस्थिति बुझेर पद त्याग गर्नुस्
17/09/2025

हितेन्द्रलाई कुलमानले सिधै भने जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न आफैँले परिस्थिति बुझेर पद त्याग गर्नुस्

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय
15/09/2025

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय

नवनियुक्त तीन मन्त्रीले लिए शपथ
15/09/2025

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

आगजनी र तोडफोड गर्नेलाई कारवाही गर्ने, तोकिएको मितिमै चुनाव गर्ने याँ गृहमन्त्री अर्यालको उद्घोष
15/09/2025

आगजनी र तोडफोड गर्नेलाई कारवाही गर्ने, तोकिएको मितिमै चुनाव गर्ने याँ गृहमन्त्री अर्यालको उद्घोष

नेपाल सरकारको उर्जा मन्त्रीमा नियुक्त हुनु भएकोमा कुलमान घिसिङलाई हार्दिक बधाई छ
15/09/2025

नेपाल सरकारको उर्जा मन्त्रीमा नियुक्त हुनु भएकोमा कुलमान घिसिङलाई हार्दिक बधाई छ

नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ल...
15/09/2025

नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

२०२२ मा नामिबिया भ्रमणमा बाहिरिएपछि आदिल आलम नेपाली टोलीमा फर्किएका छन् भने २०२४ को टी-२० विश्वकपपछि बाहिरिएपछि सन्दीप ज...
15/09/2025

२०२२ मा नामिबिया भ्रमणमा बाहिरिएपछि आदिल आलम नेपाली टोलीमा फर्किएका छन् भने २०२४ को टी-२० विश्वकपपछि बाहिरिएपछि सन्दीप जोराले पुनरागमन गरेका छन्। असम भ्रमणमा प्रभाव पार्न असफल भएपछि अनिल साहले टोलीमा स्थान नपाउनु कुनै आश्चर्यको कुरा होइन।

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when उथलपुथल "Uthalputhal.Com" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share