Himalaya TV

Himalaya TV Trusted Nepali News & Entertainment Network. Delivering credible journalism and impactful content. Thus, our slogan is ‘Prosperity and Peace’.

Home of Nepal’s biggest shows 🔥
The Voice of Nepal | Shark Tank Nepal
Roadies | Voice Kids | FIFA WC 2022, 2026 & many more. Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society

. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high ranges of the Himalayas and to those struggling for their livelihood abroad. We give priority to the needy and the marginalized and to those who really care about the sustainable development of the country. By doing so, we fulfill an important need, that is, expressing the sentiments of the voiceless mass. Media can be a good catalyst for the proper functioning of democracy and for ensuring peace and prosperity. We believe in a future where all of us can lead respectable lives. We have placed prosperity before peace because we are campaigning for sustainable peace rather than mere rhetoric for ‘peace’. For everlasting peace, prosperity is a prerequisite. We sow the seeds of an abundant, prosperous wealth of knowledge, thereby generating mass awareness for issues that are significant to the environment and that ensure democratic and human rights for all. Having a clear concept of prosperity and peace, Himalaya Television is determined to campaign for the same in the most effective way possible. Committed to the precepts of human rights and norms of democracy, we are a holistic experience. Location: Mid Baneshwor, Kathmandu, Nepal
Tel: 971-1-4572254/55/56/57/58
G.P.O. Box: 3913
Fax: 4497711
Email: [email protected]
Website: www.himalayatv.com

13/09/2026

एमालेमा अब 'नो नट अगेन' सक्दा हामी ०६४ देखि निरन्तर उठेकालाई बिदा गर्छौँ- नरेश रोकाया

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल २८ भदौदेखि ३ असोजसम्मको चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । २८ भदौ...
13/09/2026

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल २८ भदौदेखि ३ असोजसम्मको चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । २८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने बताइएको छ ।

नेकपा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा बसिरहेको छ । शुक्रबार च्यासलमा बसेको बैठकमा...
13/09/2026

नेकपा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा बसिरहेको छ । शुक्रबार च्यासलमा बसेको बैठकमा प्रस्तुत भएको प्रतिवेदनहरुमाथि छलफल गर्नेगरी नेताहरू बल्थली पुगेका हुन् । शनिबार साँझ आवासीय बैठक बस्नेगरी बल्थली पुगेका नेताहरू आज बिहानैदेखि छलफलमा जुटेका छन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएक...
13/09/2026

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकमध्ये त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्, जसमध्ये ३ देखि ४ जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत सुर्खेत लैजान माग गरिएको छ ।

इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ । उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको ...
13/09/2026

इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ । उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो । भर्गो ट्रान्सपोर्ट ८ नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो । अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन् ।

बाढी-पहिरोका कारण पूर्णरुपमा बन्द छन् यी राजमार्गहरु 👇
13/09/2026

बाढी-पहिरोका कारण पूर्णरुपमा बन्द छन् यी राजमार्गहरु 👇

13/09/2026

'ओलीको बिदाई ओलीकै सिफारिसमा अन्तरिम अध्यक्ष बनाएर अर्को महाधिवेशन'

वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक...
13/09/2026

वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ । नेपाल टेलिकमको भवन र माइस्थान नजिकको विवाद आज आइतबार समाधान गरी काम सक्ने लक्ष्य रहेको इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए । सडक सीमाभित्रका अधिकांश संरचना हटिसकेका छन्, र बाँकी संरचना हटाउने तथा नापजाँचको काम एक साताभित्र पूरा गर्ने कार्यलयको योजना छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएक...
13/09/2026

सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान २:५० बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र मोटरसाइकल पछाडि सवार इनरुवा नगरपालिका-३ का ३४ वर्षीय सागर रेग्मी रहेका छन् ।

सरकारले मलेसिया श्रमिक पठाउने एफडब्लूसीएमएसमा आबद्ध २५० म्यानपावर कम्पनीको नयाँ पूर्वस्वीकृति तत्कालका लागि रोक्का गरेको...
13/09/2026

सरकारले मलेसिया श्रमिक पठाउने एफडब्लूसीएमएसमा आबद्ध २५० म्यानपावर कम्पनीको नयाँ पूर्वस्वीकृति तत्कालका लागि रोक्का गरेको छ । वैदेशिक रोजगार विभागले २५ वटा मुख्य संस्थासँग आबद्ध भनिएका २५० संस्थाको कारोबार, छनोट आधार र सम्बन्धबारे छानबिन तथा स्पष्टीकरण मागेको छ ।
छानबिन पूरा नहुँदासम्म ती संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति लिन नपाउने र पहिले श्रम स्वीकृति पाइसकेका श्रमिक प्रभावित नहुने विभागले जनाएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Himalaya TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalaya TV:

Shortcuts

Share

Category