Naya pana/ नयाँ पाना

Naya pana/ नयाँ पाना Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naya pana/ नयाँ पाना, Magazine, Kathmandu.

गुफापोखरीताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमाना क्षेत्र, जलजलेमा अवस्थित रमणीय गुफापोखरी।
28/05/2025

गुफापोखरी
ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमाना क्षेत्र, जलजलेमा अवस्थित रमणीय गुफापोखरी।

22/05/2025
22/05/2025

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुकुम पूर्व जिल्ला कमिटी माओवादीमा समाहित भएको छ । जनमुक्ति सेनाका पूर्व कमान.....

20/05/2025
20/05/2025

अध्यक्ष ‘प्रचण्ड’लाई स्वागत
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित जनसभामा चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प बादीले माला लगाएर स्वागत गदै । तस्बिरः हेमन्त केसी/रासस

20/05/2025

कान्जिरोवा हिमाल
डोल्पामा अवस्थित कान्जिरोवा हिमाल । कान्जिरोवा हिमालको उचाइ ६ हजार ८८३ मिटर रहेको छ। यो हिमाल अवलोकन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो छ।

20/05/2025

बागलुङको हिल गाउँ
बागलुङको ताराखोला गाउँपालिका–३ स्थित हिल गाउँ । ढुङ्गाले चिटिक्क मिलेर बनेका उक्त गाउँका घरहरुले ताराखोला आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

20/05/2025

थाइल्यान्डमा जारी आईसीसी महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीमा आज भएको खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । यो जितसँगै नेपाल ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Naya pana/ नयाँ पाना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share