Beebek Khadka

Beebek Khadka likes

04/10/2025

सरकारले आइतवार र सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । साथै अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन आग्रह पनि गरेको छ 🙏

कान्छा ! ओहो कतिवटा गोली लाग्यो ?! कठई बिचरा ल सानो सहयोग छ है ! तिमिहरु देशको लागी घाईते भयो !  None other than ‘आशिका ...
22/09/2025

कान्छा ! ओहो कतिवटा गोली लाग्यो ?! कठई बिचरा ल सानो सहयोग छ है ! तिमिहरु देशको लागी घाईते भयो ! None other than ‘आशिका दिदी’ !
Hats Off Ashika जी ! जहाँ राज्य हुनपर्थ्यो, त्यहाँ तपाई हुनुहुन्छ I साच्चै यतिबेला तपाई नाइटिङ्गेल बनिरहनु भएको छ । भगवानको आशीर्वाद सधैं रहोस् ! 🙏❤️

18/09/2025
"नेपाल आमा" भन्ने शब्दले बल्ल न्याय पाउला जस्तो छ! 😍👏
13/09/2025

"नेपाल आमा" भन्ने शब्दले बल्ल न्याय पाउला जस्तो छ! 😍👏

12/09/2025

जेन-जी आन्दोलन पछि निम्न व्यक्तिबाट निम्न अनुसारको शिक्षा दियो।
देउवा : श्रीमती असल चाहिने रहेछ।
ओली : सल्लाहकार गतिलो बनाउनु पर्ने रहेछ।
प्रचण्ड : सलाई अर्को को हात मा पनि हुँदो रहेछ।
रवि : नो नट अगेन भन्ने अरु पनि निस्कँदा रहेछन।
बालेन : जिम्मा नै लिन त गार्हो हुँदो रहेछ।
हर्क : मिलाएर नगर चलाउन नसकेको सबैले बुझेछन्।
आरजु : पैसाले सुरक्षा दिँदो रहेनछ।
लेखक: शक्ति आफ्नो हातमा छ भन्दैमा जथाभावी प्रयोग गर्न नहुने रहेछ।
राजनीतिकर्मी : कुकर्म र भ्रष्टाचारको धनको आयु लामो हुँदो रहेनछ।
जनता :नेताले मात्र लुट्ने हैन रैछ मौका पाउँदा हामीलाई पनि लुट्न मन लाग्दो रैछ।
लुटेरा: कानुन नभएकै मजा संकटकाल लम्बिदिए हुन्थ्यो कानुन सक्रिय भयो भने जेल जानु पर्छ होला फोटो छ फुटेज छ कहाँ लुक्ने होला ?
प्रहरी : न्याय अन्याय छुट्याएर कारबाही गर्नुपर्ने रहेछ।
Gen-z : सफल्ता प्राप्त गरेर मात्र हुदैन रहेछ, टिकाउन हजुर बा आमा (अनुभवी) नै चाहिने रहेछ।😃😃
के यो सत्री होत?

Gen Z 🇳🇵सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका छन् !❤️🇳🇵
12/09/2025

Gen Z 🇳🇵सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका छन् !❤️🇳🇵

12/09/2025

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

For the first time in nearly 10 years Nepal has a Prime Minister who is not KP Oli, Sher Bahadur Deuba or Pushpa Kamal D...
12/09/2025

For the first time in nearly 10 years Nepal has a Prime Minister who is not KP Oli, Sher Bahadur Deuba or Pushpa Kamal Dahal.

The man deserves Extra Salute the way he handled the situation. Thank you Chief, respected Mr. Ashok Raj Sigdel.❤️🫡🇳🇵
12/09/2025

The man deserves Extra Salute the way he handled the situation. Thank you Chief, respected Mr. Ashok Raj Sigdel.❤️🫡🇳🇵

Congratulations उर्जा मन्त्रि  कुलमान घिसिङ हामिले फेरि उज्यालो नेपाल पायौ हामी सबैलाई  बधाई ❤️🙏🇳🇵❤️👏
12/09/2025

Congratulations उर्जा मन्त्रि कुलमान घिसिङ हामिले
फेरि उज्यालो नेपाल पायौ हामी सबैलाई बधाई ❤️🙏🇳🇵❤️👏

"बा झोले का थिए "आमा " हाम्री हुनेछिन ♥🎉"बा झोले का थिए "आमा " हाम्री हुनेछिन ♥🎉"बा झोले का थिए "आमा " हाम्री हुनेछिन ♥🎉...
12/09/2025

"बा झोले का थिए
"आमा " हाम्री हुनेछिन ♥🎉

"बा झोले का थिए
"आमा " हाम्री हुनेछिन ♥🎉

"बा झोले का थिए
"आमा " हाम्री हुनेछिन ♥🎉
.

Good news: जेन्जि आन्दोलनका अगुवा मध्यका एक सुदुरपश्चिमका युवा बौदिक ब्यक्तित्व हेमराज थापा पनि मन्त्रीको लिस्टमा! वहाँ ...
12/09/2025

Good news: जेन्जि आन्दोलनका अगुवा मध्यका एक सुदुरपश्चिमका युवा बौदिक ब्यक्तित्व हेमराज थापा पनि मन्त्रीको लिस्टमा! वहाँ लामो समयदेखी भ्रस्टाचार विरुद्धको आन्दोलनमा सडकको योद्धा हुनुहुन्छ!😍👏

Address

Kathmandu

Telephone

+9779821548753

Website

Alerts

Be the first to know and let us send you an email when Beebek Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share