Bhabesh

Bhabesh सपनाले बाटो देखाओस तर कहिल्यै नसताओस् 💙
instagram-
youtube - Bhabesh storyteller

27/08/2026

यहाँ कुकुरहरू आफ्नो मालिकको लास खोज्दैछन् भने, छिमेकीहरू लासमा सुन खोज्दैछन्… 😢💔

साथीभन्दा सिलिन्डर ठूलो, धर्मभन्दा अरू ठूलो!! 😢

12/08/2026

Har har mahadev

12/08/2026

Moonlit Tandav Amidst the Snow Peaks

12/08/2026
शुभ प्रभात, आज सोमबार  : पशुपतिनाथको कृपाले हजुरको जीवनबाट सारा दुःख-कष्ट हटेर जाओस् र सुख-शान्तिको आगमन होस्। दिन शुभ र...
08/06/2026

शुभ प्रभात, आज सोमबार : पशुपतिनाथको कृपाले हजुरको जीवनबाट सारा दुःख-कष्ट हटेर जाओस् र सुख-शान्तिको आगमन होस्। दिन शुभ रहोस्! 🙏

ऊँ नमः शिवाय! 🔱

Somewhere in Mount Kailash 🏔️            ゚viralシ
08/06/2026

Somewhere in Mount Kailash 🏔️

゚viralシ

Mount Kailash 😍
08/06/2026

Mount Kailash 😍

हाम्रो प्रकृति हाम्रो सम्पदा !ताप्लेजुङ जिल्लाको प्राकृतिक सौन्दर्यता !! विश्श्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्गा , प्रशिद...
08/06/2026

हाम्रो प्रकृति हाम्रो सम्पदा !
ताप्लेजुङ जिल्लाको प्राकृतिक सौन्दर्यता !!

विश्श्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्गा , प्रशिद्ध धार्मिक तीर्थस्थल पाथीभरा, तिम्बुङ पोखरी, ओलाङचुङ्गगोला, सिङ्जेमा ताल, लोदेन, तोक्पेगोला, फुङ्फुङ्गे झरना लगायत दर्जनौं प्राकृतिक सम्पदा छन ।

My Nepal 🇳🇵 My pride ❤️🏔️
08/06/2026

My Nepal 🇳🇵 My pride ❤️🏔️

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bhabesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhabesh:

Shortcuts

Share