13/02/2025
नव किरण प्लस सुर्खेत र कैलाली शाखाको अघिल्लो परियोजनाको मूल्यांकन ,नव किरण प्लस शाखा सुर्खेत र कैलालीले Save the Children International को आर्थिक सहयोग र NAP+N काठमाडौं को व्यवस्थापनमा. २०७५/०१/०१ - २०८०/१२/३०मा सञ्चालित एचआईभी उपचार, हेरचाह तथा सचेतनामूलक कार्यक्रम समाज कल्याण परिषद्का मूल्यांकन टोली डा. रामानन्द पण्डित (टोली नेता, कार्यक्रम विज्ञ) र सुदर्शन बन्जारा (टोली सदस्य) को सफलतापूर्वक सम्पन्न गरेको छ।
मूल्यांकनका मुख्य बुँदाहरू:
✔️ एचआईभी संक्रमित तथा प्रभावित समुदायलाई प्रदान गरिएका सेवाहरूको प्रभावकारीता मूल्यांकन
✔️ उपचार, परामर्श, तथा पुनर्स्थापना सेवाहरूको गुणस्तर सुधार गर्ने उपायहरू पहिचान
✔️ समुदायमा एचआईभी सचेतना कार्यक्रमको प्रभावकारिता अध्ययन
✔️ भविष्यमा सेवाहरूलाई अझ प्रभावकारी बनाउने सिफारिसहरू तयार गर्ने
🙏 विशेष धन्यवाद:
समाज कल्याण परिषद्, मूल्यांकन टोली, स्वास्थ्यकर्मी, साझेदार संस्थाहरू, र समुदायका सम्पूर्ण सदस्यहरू जसले यो महत्वपूर्ण परियोजनाको सफल मूल्यांकनमा योगदान दिनुभयो।
नव किरण प्लस सधैं एचआईभी संक्रमितहरूको स्वास्थ्य, पुनर्स्थापना, र सम्मानजनक जीवनयापनका लागि निरन्तर प्रतिबद्ध रहन्छ। भविष्यमा पनि स्वास्थ्य र मानव सेवामा समर्पित रहिरहनेछौं।
Evaluation of the Previous Project of Nava Kiran Plus Surkhet and Kailali Branches
Nava Kiran Plus Surkhet and Kailali branches successfully completed the evaluation of the HIV Treatment, Care, and Awareness Program, which was implemented from 01/01/2075 to 30/12/2080 with financial support from Save the Children International and management by NAP+N Kathmandu. The evaluation was conducted by the Social Welfare Council’s assessment team, led by Dr. Ramananda Pandit (Team Leader, Program Expert) and Sudarshan Banjara (Team Member).
Key Evaluation Points:
✔️ Assessment of the effectiveness of services provided to HIV-infected and affected communities
✔️ Identification of measures to improve the quality of treatment, counseling, and rehabilitation services
✔️ Evaluation of the impact of HIV awareness programs in the community
✔️ Recommendations to enhance service effectiveness in the future
Special Thanks:
We express our heartfelt gratitude to the Social Welfare Council, evaluation team, healthcare professionals, partner organizations, and all community members who contributed to the successful evaluation of this important project.
Nava Kiran Plus remains committed to the health, rehabilitation, and dignified living of HIV-infected individuals. We will continue to dedicate ourselves to health and humanitarian services in the future.