16/01/2026
शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तकको सूची (𝐂𝐚𝐭𝐚𝐥𝐨𝐠𝐮𝐞)
✅ प्रस्तुत पाठ्यपुस्तकको सूची(𝐂𝐚𝐭𝐚𝐥𝐨𝐠𝐮𝐞) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय / पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत गरिएको छ।
✅ सबै पुस्तकहरू कक्षा–अनुपातमा विभाजन गरी पाठ्यक्रमको उद्देश्य अनुसार छनोट गरिएको छ।
✅ कक्षामा आधारित अन्य वर्कबुक, अभ्यास पुस्तक तथा डिजिटल सामग्रीहरू पनि उपलब्ध गराइनेछ।
✅ शिक्षक मार्गदर्शक (Teacher’s Guide) — शिक्षण विधि, क्रियाकलाप, मूल्याङ्कन मोड्युल सहित उपलब्ध गराइनेछ।
✅ आवश्यकता परेमा PDF फर्म्याट, मूल्य सूची उपलब्ध गराइनेछ।
✅ सहायक पुस्तकहरू — संदर्भ सामग्री उपलब्ध गराइनेछ।
Alfa Books Pvt. Ltd.
WhatsApp/Call: 9709084326
Phone: 01-5923103