Indigo Ink Publication

Indigo Ink Publication An Independent Publishing House

13/04/2023
के तपाई आफ्नो स्कुलमा पुस्तकालय स्थापना गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने हामी तपाईंलाई निम्न कुराहरुको सेवा दिन तयार छौं ...
05/04/2023

के तपाई आफ्नो स्कुलमा पुस्तकालय स्थापना गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने हामी तपाईंलाई निम्न कुराहरुको सेवा दिन तयार छौं । अब ढिला नगरी आजै सम्पर्क गर्नुहोस् ।
– पुस्तकालयमा कस्ता विधाका र कुनकुन पु्स्तकहरु राख्ने छनोटका लागि !
– विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापनाका लागि !
– विद्यालय पुस्तकालयका लागि गुणस्तरीय सामग्रीको लागि !
– विद्यार्थीको पठन स्तर अनुसार पुस्तकहरु छनोटको लागि !
– कक्षा र उमेर समुह अनुसारका पुस्तकका लागि !

सबै विधाका र सबै प्रकाशनका उत्कृष्ट किताबहरु अब एकै ठाउँमा ।
इन्डिगो इन्कलाई सम्झनुहोस् ।
सम्पर्क नं. ९८५१०७८५१८, ९८४१३६७७४९

होम डेलिभरीको व्यवस्था छ ।९८४१३६७७४९, ९८५१०७८५१८
28/03/2023

होम डेलिभरीको व्यवस्था छ ।
९८४१३६७७४९, ९८५१०७८५१८

कविताको पारखी हुनुहुन्छ भने यी किताब तपाईंको राेजाईमा पर्न सक्छ । आकर्षक छुटमा हाेम डेलिभरीकाे सुविधा छ ।9851078518
13/01/2023

कविताको पारखी हुनुहुन्छ भने यी किताब तपाईंको राेजाईमा पर्न सक्छ । आकर्षक छुटमा हाेम डेलिभरीकाे सुविधा छ ।

9851078518

हाेम डेलिभरीकाे व्यवस्था छ ।
12/01/2023

हाेम डेलिभरीकाे व्यवस्था छ ।

बजारमा उपलब्छ छ ।
05/11/2022

बजारमा उपलब्छ छ ।

बजारमा उपलब्छ छ ।..‘पूर्व युगमा भगवान् श्रीकृष्णले गोपिनीहरूसँग प्रेम गरेका थिए । प्रकृतिमा छाडा छाडिएका साँढेहरूले पनि ...
27/07/2022

बजारमा उपलब्छ छ ।
..‘पूर्व युगमा भगवान् श्रीकृष्णले गोपिनीहरूसँग प्रेम गरेका थिए । प्रकृतिमा छाडा छाडिएका साँढेहरूले पनि पशुवत् लक्ष्मीको स्वरूप गौमातासँग प्रेम गरेका थिए । प्रेमले जगतैभरि प्रेममय सुगन्ध दिएको छ । तर, प्रितम र प्रियालाई प्रेमले नर्क दियो । प्रेमकै फलस्वरूप एउटा नाजायज, नफक्रिएको नासो दियो । त्यस्तो नासो, जो न कसैलाई प्रेमपूर्वक समर्पित गर्न सकिन्छ, न भगवान्लाई नै चढाउन मिल्छ ! यसमा प्रितम र प्रियाको के दोष ? आखिर उनीहरूले पनि त प्रेमै गरेका थिए ।’...

हार्दिक निमन्त्रणा
21/07/2022

हार्दिक निमन्त्रणा

Address

ADWITMARG
Kathmandu

Telephone

+9779851078518

Website

Alerts

Be the first to know and let us send you an email when Indigo Ink Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indigo Ink Publication:

Share

Category