Sajhedarikhabar.com

13/07/2025

खानेपानी मन्त्रीले झुटो बोलेको भन्दै रास्वपा, राप्रपा र कांग्रेस सांसदको एक स्वर

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल को अध्यागमनमा काम गर्ने कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता ।- नेपाल बाहिर जाने...
12/07/2025

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल को अध्यागमनमा काम गर्ने कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता ।

- नेपाल बाहिर जानेलाई "Have a Nice Journey" भन्नुपर्ने ।
- नेपाल भित्रिनेलाई "Welcome to Nepal, Have a Nice Day" भन्नुपर्ने ।
- रुखो बोल्न नपाइने ।
- थोरै र चाहिने प्रश्न मात्र गर्नुपर्ने ।

नेपाली महिला फुटबल टोलीकि पूर्वकप्तान एञ्जीला तुम्बापो सुब्बा सावित्रा भण्डारी 'साम्बा' कप्तान बनेको विषयलाई उनी भन्छिन्...
10/07/2025

नेपाली महिला फुटबल टोलीकि पूर्वकप्तान एञ्जीला तुम्बापो सुब्बा सावित्रा भण्डारी 'साम्बा' कप्तान बनेको विषयलाई उनी भन्छिन्
"उज्बेकिस्तानमा गएपछि सबै कुरा चेन्ज भयो, अब न त मैले आफ्नो Best friend सावित्रा भण्डारी 'साम्बा'लाई नै Congratulation भनेर उलाई मैले त्यो Captainship सुम्पिन पाएँ ! किन भने साम्बाले पाउँदा खेरी म यति धेरै खुसी छु । ऊ त Deserve पनि गर्छ । उसले International Match धेरै खेलेको छ । युरोपका त्यत्रो Experience बटुलेको खुसी छु । पहिले हामी सँगै एउटै Room Share गरेर बसेको व्यक्ति पनि हो । हामी दुई जना एक अर्काको दु:ख सुख बाँढेको मान्छे हो । हरेक Struggle, उसको Struggleमा र मेरो Struggleमा उसले मलाई साथ पनि दिएको हो । अनि उसले पाउँदा म एकदमै खुसी पनि छु । उसको पहिलेको हरेक Achivement पाउँदा खेरी Interview हुँदाखेरी उ सँग साथ-साथै जान्थेँ, अरु कोही पनि हुँदैन थियो । म उसको Achivement हरुमा तालि बजाउँन जाने मान्छे हुँ म । उल्ले पाउँदा म एकदमै खुसी थिएँ ।

रसुवामा आएको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : दिनेश भण्डारी, प्रधानमन...
08/07/2025

रसुवामा आएको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

08/07/2025

रसुवामा बाढीमा फसेका ब्याक्तीहरुको हेलिकप्टरबाट उद्दार गर्दै नेपाली सेना ।

05/07/2025

बरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठ जोमसोममा रमाइलो मुद्रामा ।

04/07/2025

चन्द्रगिरी हिल्सबाट देखिएको काठमाडौ उपत्यकाको दृश्य ।
भिडियो स्रोत : नीति शास्त्र बिदुर

काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुङ्गेधारा स्थित ओम साईबाबा अस्पताल नजिएकै ढ्वाङमा खसेको स्कुटर निकाल्दै नेपाल प्रहरी स...
02/07/2025

काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुङ्गेधारा स्थित ओम साईबाबा अस्पताल नजिएकै ढ्वाङमा खसेको स्कुटर निकाल्दै नेपाल प्रहरी सडक बिभाग को लापरबाहीले यस्ता घटना निरन्तर भईरहेका छन् ।

तस्बिर : नेपाल प्रहरी

30/06/2025

बर्षा लागेसँगै मुस्ताङको ठाडो खोलामा बाढि आएको छ, स्याङ खोलामा बाढिले ढुङ्गा बगाउदै गरेको दृश्य ।

30/06/2025

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा कार्यक्रममा सहभागिता जनाउदै ।

काठमाडौ १४,पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा एमालेको सक्रिय राजनीतिमा आएको घोषणा, जननेता मदन भण्डारी को सपना पूरा गर...
28/06/2025

काठमाडौ १४,पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा एमालेको सक्रिय राजनीतिमा आएको घोषणा, जननेता मदन भण्डारी को सपना पूरा गर्ने उद्घोष ।

27/06/2025

SEE को नतिजा आफ्नो सिम्बोल नम्बरबाट मात्रै सजिलै हेर्न सकिन्छ। केही वेबसाइटले विद्यार्थीको नाम मोबाइल नम्बर र जिल्ला समेत राख्न लगाएको भेटिएको छ। सकेसम्म आफ्नो विवरणहरु गोप्य राखौँ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sajhedarikhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share