Novus Media Group Pvt. Ltd.

Novus Media Group Pvt. Ltd. A leading media house and advertising agency focused on the digital landscape of Nepal.

05/09/2026
उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयो
21/08/2026

उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयो

उच्च अदालत बार एशोसिएशन, पाटनको निर्वाचन बदरको माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरूका न....

उच्च बार पाटनको निर्वाचनमा पहिलो पटक स्वतन्त्र कानून व्यवसायी मञ्चको उम्मेदवारी, साविक विजेता पिपिएलएले गर्यो गठबन्धन
04/08/2026

उच्च बार पाटनको निर्वाचनमा पहिलो पटक स्वतन्त्र कानून व्यवसायी मञ्चको उम्मेदवारी, साविक विजेता पिपिएलएले गर्यो गठबन्धन

उच्च अदालत बार एशोसिएशन पाटन ललितपुरको आगामी कार्यसमिति तथा कार्यकारिणी परिषद (पार्षद) निर्वाचनका लागि आज उम्मे....

रुपन्देहीमा चल्यो भारतिय नागरिक र प्रहरी बिच दोहोरो गोली, लागुऔषध सहित तिन जना नियन्त्रणमा
11/07/2026

रुपन्देहीमा चल्यो भारतिय नागरिक र प्रहरी बिच दोहोरो गोली, लागुऔषध सहित तिन जना नियन्त्रणमा

कञ्चनपुरमा बालिकामाथि जबर्जस्ती करणीको आरोपमा १६ बर्षिय बालक पक्राउ
11/07/2026

कञ्चनपुरमा बालिकामाथि जबर्जस्ती करणीको आरोपमा १६ बर्षिय बालक पक्राउ

कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतडामा १५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक...

१५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउझापा । आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ...
02/06/2026

१५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

झापा । आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन्। इलाम सूर्योदय नगरपालिका–३ स्थायी घर भई हाल भद्रपुर नगरपालिका–१० मा बस्दै आएका ४६ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले विगत चार वर्षदेखि छोरीमाथि पटक–पटक जबर्जस्ती करणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो पटक असोज २७ गते बिहान ९ बजे भद्रपुर नगरपालिका–७ स्थित एक स्थानीय व्यक्तिको कोठामा बालिकामाथि करणी भएको उजुरी परेको थियो। ज.ज.क सम्बन्धि लिखित निवेदनका आधारमा प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

झापा । आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन्। इलाम सूर्योदय न...

नग्न अवस्थामा महिलाको शव फेलाकाठमाडौं । काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित जेष्ठ १२ गते राति अन्दाजी ९ बजे एक होटलको ब...
28/05/2026

नग्न अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित जेष्ठ १२ गते राति अन्दाजी ९ बजे एक होटलको बाथरुममा नाम थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिला नग्न अवस्थामा फेला परेकी छन्। स्रोतका अनुसार बाथरुमको चुक्कुल नलगाएको अवस्थामा महिलाको शव फेला परेको हो। प्रहरी वृत्त लैनचौर बाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ । हालसम्म पनि शवको पहिचान हुन नसकेको स्रोतले जनाएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित जेष्ठ १२ गते राति अन्दाजी ९ बजे एक होटलको बाथरुममा नाम थर र वतन .....

कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर दुई बालक दाजुभाइको मृत्यु
18/04/2026

कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर दुई बालक दाजुभाइको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको बोइलर कुखुराको म...

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण दर्शक, पाठक, शुभेच्छुक, व्यावसायिक स...
13/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण दर्शक, पाठक, शुभेच्छुक, व्यावसायिक साझेदार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक कामना व्यक्त गर्दछौँ।

नयाँ वर्षले नयाँ सोच, नयाँ ऊर्जा र सकारात्मक परिवर्तनको प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।

विश्वसनीय सूचना, सिर्जनात्मक सामग्री र आधुनिक डिजिटल मिडियामार्फत समाजलाई जोड्ने हाम्रो प्रतिबद्धता आगामी दिनहरूमा अझ सशक्त बन्ने विश्वास व्यक्त गर्दछौँ।

✨ Happy New Year 2083
— Novus Media Group

Address

Babarmahal
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851199987

Alerts

Be the first to know and let us send you an email when Novus Media Group Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Novus Media Group Pvt. Ltd.:

Shortcuts

Share