TopTopic nepal

TopTopic nepal वास्तविकता बोल्ने पेज — समाज, राजनीति र जनजीवनका टप टपिक हरूको लागि।
Top Topic Nepal — नेपाल हेर्ने नयाँ दृष्टिकोण।

28/07/2025
प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएछ एसइइको नतिजाको परिणाम हेर्दा हाम्रो मेहनत खेरा गएन  ?          ゚  ゚
28/06/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएछ एसइइको नतिजाको परिणाम हेर्दा हाम्रो मेहनत खेरा गएन ? ゚ ゚

योस मा को छुट्यो कमेन्ट् मा लेख्दै जानुहोस          ゚    ゚
28/06/2025

योस मा को छुट्यो कमेन्ट् मा लेख्दै जानुहोस
゚ ゚

जब सम्म यो मान्छे लाई  बुझेर पनि नबुझे झै गरि चाबी चोर र चाबी फोर को लै लै मा लाक्छौ नि अनि बल्ल बिदेस को पासपोर्ट मा टु...
28/06/2025

जब सम्म यो मान्छे लाई बुझेर पनि नबुझे झै गरि चाबी चोर र चाबी फोर को लै लै मा लाक्छौ नि अनि बल्ल बिदेस को पासपोर्ट मा टुवाइलेट सोहर्ने भिजा लाक्छ अनि चेत आउँछ!एर्पोट मा नेपाली पासपोर्ट देख्नु बितिकै गरेको हर्कत पछि पछुताउनु को बिकल्प रहन्न ゚ ゚

28/06/2025

देस अगाडि न बढनु को कारण ゚ ゚

28/06/2025

゚ ゚

27/06/2025

🤣🤣😂🤣🤣😂

27/06/2025

see दिएका भाइ बहिनी हरु ध्याम दिएर सुन्नुहोला

सदनमा नाक लुकाएर मकै पोल्ने र मकै बेच्नेको बचत रकम रबिले खायो भन्नेहरुले यक पटक यो तस्बिर हेरौं ! मकै पोल्ने र बेच्नेहरु...
27/06/2025

सदनमा नाक लुकाएर मकै पोल्ने र मकै बेच्नेको बचत रकम रबिले खायो भन्नेहरुले यक पटक यो तस्बिर हेरौं ! मकै पोल्ने र बेच्नेहरुले पनि बुझिसके उनीहरुको बचत रकम हिनामिना कस्ले गरेको हो भनेर । रबि लामिछाने माथी राज्यले गरेको ज्यादतीको बिरुद्धमा मकै बोक्दै एक योद्धा रबिको पक्षबाट हस्ताक्षर गर्दै ! उहाँलाई उच्च सम्मान छ।❤️🙏

pic.©️to respective owner ゚ ゚

रवि लामिछाने माथि भएको राजनितिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुँदै एक प्रहरी कर्मचारी। भिजिट भिसाको नाइके ...
27/06/2025

रवि लामिछाने माथि भएको राजनितिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुँदै एक प्रहरी कर्मचारी। भिजिट भिसाको नाइके लेखकलाई थाहा नहुन सक्छ तर हरेक प्रहरी र जनतालाई थाहा छ कि रवि निर्दोष छन् भनेर…

३५ लाख धरौटी बुझाएर माधव नेपाल रिहा भए ! यो देशमा रवि लामिछानेलाई मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने किनभने उनी भ्रष...
27/06/2025

३५ लाख धरौटी बुझाएर माधव नेपाल रिहा भए ! यो देशमा रवि लामिछानेलाई मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने किनभने उनी भ्रष्ट होइनन् भष्ट्राचारसँग सम्झौता गर्दैनन्, सिधा जनताको पक्षमा उभिन्छन् यहि डर हो, यहि प्रतिशोध हो यस विषयमा तपाईं के भन्न चाहनुहुन्छ कमेन्ट गरेर भिडियो सक्दो सेयर गर्नुहोस्
# ゚

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when TopTopic nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share