NepMag Sports

NepMag Sports Inform. Engage. Stay aware. Politics | Current Affairs | Sports

08/09/2026

बाढी प्रभावित क्षेत्र विदुर–१, नुवाकोटको एक घरबाट सामान निकाल्न सहयोग गर्दै सहयोगी हातहरू।

07/09/2026

बाढीले बगाएर ल्याएका बियर र रक्सीका बोतलहरू सिंगै घरको माथि भित्ताभित्तामा।

07/09/2026

विश्वास गर्नुहुन्छ 😮

06/09/2026

Global Warming बारे बोल्दै प्रधानमन्त्री बालेन शाह।

04/09/2026

कुरा कस्तो लाग्यो

04/09/2026

माथिल्लो त्रिशूली–३एबाट कबिर महर्जनलाई नेपाली सेनाले उद्धार गरी छाउनी अस्पताल ल्याउँदै गरेको दृश्य। ❤️

04/09/2026

त्रिशूली–३ ‘ए’ सुरुङभित्रबाट आयो ‘हुन्छ’ भन्ने जवाफ, जीवितै रहेको आशा बलियो

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुस्, हामी उद्धार गर्दैछौँ’ भन्दै आवाज दिएपछि भित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको सांसद श्रीराम न्यौपानेले बताएका छन्। यसले सुरुङभित्र फसेकाहरू सकुशल रहेको आशा थप बलियो बनाएको छ। 🙏

03/09/2026

बाढीग्रस्त क्षेत्रमा सरसफाइ गर्दै महेश बस्नेत।

03/09/2026

बाढीले हिलोमा पुरिएको पैसासहितको पर्स फेला पारेर घरधनीलाई बुझाउँदै एमाले राष्ट्रिय स्वयंसेवक टोली।

03/09/2026

हिजो जनताको लागि लडे, आज देशको लागि खटिँदैछन्।
सलाम सुदन गुरुङ। 🇳🇵

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepMag Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepMag Sports:

Shortcuts

Share