Samir moktan

Samir moktan तिमी जो भए पनि, सबैका लागि विनम्र र ईमानदार रहनु-तपाईंको सहानुभूति नै तपाईंको सबैभन्दा ठुलो शक्ति बनिन्छ,🙏🙏🥀🥀🌷🇳🇵🇳🇵

08/03/2026

अब रास्वपाले उर्जा मन्त्री कुलमान घिसिङ लाई बनाउनुपर्छ।

08/03/2026

दोलखा बाट बिजय सांसद जग्दिश खरेल मतदातालाई धन्यवाद दिदै बिदेशबाट आयकाहरुलाई सम्झिदै रोय ,

07/03/2026

अरुले त हारोस या जितोस त्यो मदलब भयन , तर कुलमान घिसिङ जस्तो माहान व्यक्तिले हार्नु भनेको देश र जन्ताले हार्नु हो ! कुलमान घिसिङ लाई पनि उर्जा मन्त्री बनाउनुपर्छ रास्वपाले ।

07/03/2026

゚viralvideo

हार्दिक बदाइ छ 54 हजार 4 सय 2 मत ले बिजय हुनुभयको मा रबि लामिछाने 🔔🔔🔔
07/03/2026

हार्दिक बदाइ छ 54 हजार 4 सय 2 मत ले बिजय हुनुभयको मा रबि लामिछाने 🔔🔔🔔

06/03/2026

राजु पाण्डे को भन्दा कुलमान घिसिङ को योगदान धेरै थियो देश र जन्ताको लागि तर काठमाडौ 3 को जन्ताले चुन्न जानेन ।

06/03/2026

हर्क साम्पाङ ले जितेको हेर्न मन छ।

06/03/2026

साची तपाईंले कल्पना गर्नु भयको थियो , रास्वपाले उल्का गर्छ भनेर 🔔🔔

06/03/2026

हाम्लाई घन्टे हैन , घण्टी जि भन्नू मुलाहरु माफ पाउछ ,

06/03/2026

घण्टी vs all

06/03/2026

एक दम खुसिको खबर छ है रास्वपा समर्थकहरुलाई 🔔🔔🇳🇵🙏

06/03/2026

झापा 5: मा
बालेन : 5060
के पि ओलि: 2600

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samir moktan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share