Lyrics Music

Lyrics Music !!! Heartily Welcome

जो संग माया गाढा हुन्छ
अक्सर त्यही मान्छे सबै भन्दा छिटो टाढा हुन्छ।

22/02/2025

सके केहि गरौंला ,नसके कसैलाई दु:ख नदि मरौला।😔💝

27/01/2025

न म गलत थिए न तिमी गलत थियौ गलत थियो त समय जस्ले हामीलाई भेट गरायो 💔❤️‍🩹

12/11/2024

भए साथमा नभए यादमा जिन्दगी बिताउला। 🖤🦋

27/10/2024

तिमी भरोसा नतोडिदिनु म तिम्रो हरेक परिस्थिति सधैँ साथ दिनेछु।🤍

26/10/2024

जिन्दगीमा चाहेर पनि पाउन नसक्ने कुराहरू अलि वढी नै प्यारो लाग्ने रहेछ । 🤍

23/10/2024

कति साझ बिते हेर तिमीलाई पर्खेर💐💖

23/10/2024

व्यहार ठूलो कुरा हो, राम्रा शब्द त भित्ता भित्तामा पनि लेखेको हुन्छ ।🩵

23/10/2024

सम्बन्ध साधारण होस् तर मायाले भरिपुर्ण होस् ।। ❤

21/10/2024

सातौं जुनिको अपेक्षा राख्दिन यहीँ जुनि होस् तर निस्वार्थ प्रेम होस् ।❤‍🩹

20/10/2024

फिर्ता लैजाउ तिम्रो झुटो माया फेरि अर्को संग प्रेम गर्दा काम लाग्छ 💔

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Lyrics Music posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lyrics Music:

Share

Category