Kapilvastu Press / कपिलवस्तु प्रेस

Kapilvastu Press  / कपिलवस्तु प्रेस Kapilvastu Press is operated by Kapilvastu Press Media Pvt LTD !!
News Coverage By Editor Prince Mishra

News info & Entertainment !!🙏

01/09/2026

धादिङेको सिद्दलेख गापा वडा-६, परेवाटार नदि किनारमा भेटियको ब्यालेट बक्स खोलिदै गर्दाको दृश्य ।

31/08/2026

चमत्कार साँच्चिकै हुन्छन्। नेपाल प्रहरीको उद्धार टोलीले रसुवा जिल्लाको टिमुरे गाउँबाट ६ वर्षीया मनिषालाई जीवितै उद्धार गरेको छ।

31/08/2026

यस्तो हृदयविदारक दृश्य देख्दा कसको पो मन नरोला र! 😭😭😭

रसुवामा आएको बाढीले धेरै बालबालिकाको भविष्य अन्धकार र सपना बन्द हुँदैछ ।

30/08/2026

आइतबार बिहान आएको बाढीपछि यसरी भएको थियो भागाभाग !!

30/08/2026

कृषि विकास बैंकमा पैसा भेटियो।।

29/08/2026

सुरुङमा फसेको ३ दिनपछि सकुशल उद्दार हुन पाउँदा खुसीको सिमा रहेन !!🙏

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि प...
29/08/2026

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि पु'रिएकी करिब ६ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएको छ। ❤️🙏

रौतहटमा २६ जना स्कुले विद्यार्थी मिलेर 470 रूपैयाँ प्रधानमन्त्री कोषमा दान गरेका छन् । ❤️
28/08/2026

रौतहटमा २६ जना स्कुले विद्यार्थी मिलेर 470 रूपैयाँ प्रधानमन्त्री कोषमा दान गरेका छन् । ❤️

28/08/2026

Breaking: नेपाल नजिकै रहेको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट यो ताल फुटेको जानकारी आएको रसुवाका CDO नरेन्द्र परियारले जानकारी दिए । तल्लो भेगमा सबैजना सुरक्षित रहनुहोला । 🙏

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृ तकको श वबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्...
27/08/2026

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृ तकको श वबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Address

Lumbini Province
Kathmandu
32800

Telephone

+9779821461234

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Press / कपिलवस्तु प्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kapilvastu Press / कपिलवस्तु प्रेस:

Shortcuts

Share