Khulla Tv

Khulla Tv सूचना र मनोरञ्जन हामी सबैको लागि News Portal

15/03/2026

थामिएन जनताको आँसु !
उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङद्वारा काठमाडौं क्षेत्र नं. ३ का मतदातालाई धन्यवाद ज्ञापन ।

15/03/2026

बालेनलाई संसदीय दलको नेता र समानुपातिक प्रतिनिधि छान्न नयाँ सांसदहरू घन्टीघरमा भेला

09/03/2026

कान्छाराम तामाङको जिब्रो कालो छ कि क्या हो उहाँले भनेको ठ्याक्कै पुग्यो त ।😱

यसपालि सङ्ख्या  पुगेकै हो,, भ्रष्टाचारीहरुलाई  कारबाहीको दायरामा ल्याउनलाई.... 🙏🙏🙏
09/03/2026

यसपालि सङ्ख्या पुगेकै हो,, भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा ल्याउनलाई.... 🙏🙏🙏

Election New update  गोरखा-१  अपडेट सुधन गुरुङ (घन्टी)        : १२५४०हरि अधिकारी (तारा)     :५२९१प्रेम खत्री (रुख)      ...
08/03/2026

Election New update
गोरखा-१ अपडेट
सुधन गुरुङ (घन्टी) : १२५४०
हरि अधिकारी (तारा) :५२९१
प्रेम खत्री (रुख) : ९४२०
आरसी लामिछाने (सुर्य) : २९९०

08/03/2026

सुशीला कार्कीलाई राष्ट्रपति बनाउनुपर्छः महावीर पुन

08/03/2026

समानुपातिक तर्फको मतगणना Update:
रास्वपा 🔔 : १४,६१,३८१
कांग्रेस 🌳 : ४,९४,२५१
एमाले 🌞 : ४,०३,८९९
नेकपा ⭐️ : १,९३,५५०
राप्रपा (हलो) : १०६, ३९६
श्रम संस्कृति (माटो) : ५९,२४१

अहिले सम्मको समानुपातिक तर्फको मत परिणाम (निर्वाचन आयोग)
08/03/2026

अहिले सम्मको समानुपातिक तर्फको मत परिणाम (निर्वाचन आयोग)

International Women's Day को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। महिला सशक्तिकरण, सम...
08/03/2026

International Women's Day को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। महिला सशक्तिकरण, समानता र सम्मान अझ सुदृढ बनोस् भन्ने कामना।

07/03/2026

झापा ५ मा झन् निर्णायक जीत: वालेन्द्र शाह ६८ हजार मतसहित विजयी, केपी ओली धरापमा

07/03/2026

४० हजार ८७८ मतसहित ज्ञानेन्द्र शाही विजयी, जुम्ला जिल्लाको अन्तिम परिणाम सार्वजनिक ।

07/03/2026

जाजरकोटमा काँग्रेसका खडकबहादुर बुढा २०,१४२ मतसहित निर्वाचित

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khulla Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share