Nepal Network TV - NNTV

Nepal Network TV - NNTV Nepal Network Television ( NNTV) The Media For Nation and Beyond

Welcome to official Page of Nepal Network TV (NNTV), Managed by DAR Group The satellite broadcasting is targeted to start within a year. Under the flagship of DAR group of Industries there are about 18 programs that are trademarked
by DAR Group for Nepal Network TV (NNTV), and the ground work is in full swing. With the dedicated team and their vision we are confident that Nepal Network TV (NNTV) will air with interesting programs and leave a mark to have a loyal viewer base.

26/09/2025

असोज महिनाभित्रै वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ—संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण शुरु हुने

जेन-जी आन्दोलनका घाइते भेट्न टिचिङ अस्पतालमा सञ्चारमन्त्री
26/09/2025

जेन-जी आन्दोलनका घाइते भेट्न टिचिङ अस्पतालमा सञ्चारमन्त्री

26/09/2025

नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू

26/09/2025

प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वभाविक रुपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरुले छानविनको प्रक्रिया शुरु गरिसकेको छ ।’

26/09/2025

अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय |

25/09/2025

सरकारले जेन—जी आन्दोलनबाट प्रभावित नीजि क्षेत्रलाई लक्षित गरेर सहुलियतको योजना ल्याएको छ ।

25/09/2025

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ ।

25/09/2025

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : एक रिपोर्ट

25/09/2025

तुइन खोलामा ठूलो पहिरो गएर समस्या भएको हो, हटाउन आवश्यक भन्दा बढी उपकरण परिचालन गरेका छौँ– कुलमान घिसिङ

25/09/2025

जेन–जी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन गरेका थिएनन्, देशी–विदेशी शक्तिहरुले हाइज्याक गरेः कमल थापा

25/09/2025

नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागेँ, वैकल्पिक शक्ति निर्माणको अभियान जारी रहन्छः पूर्वप्रधानमन्त्री भट्टराई

25/09/2025

चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय बढी सुरक्षाकर्मी परिचालन

Address

Devinagar, 10 Baneshwor
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Nepal Network TV - NNTV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Network TV - NNTV:

Share

Category