Namaste Nepal

Namaste Nepal Social change for economic sector.

नेपाल आयल निगमले भदौ २० गते नै ३४००० सिलिन्डर आएको बताएको छ। तर उपभोक्ताले ग्यासको ग्यारेन्टी महसुस गरेका छैनन् ।
07/09/2026

नेपाल आयल निगमले भदौ २० गते नै ३४००० सिलिन्डर आएको बताएको छ। तर उपभोक्ताले ग्यासको ग्यारेन्टी महसुस गरेका छैनन् ।

07/09/2026

४४ अति कम विकसित राष्ट्रको साझा आवाज : माग ठूलो, कार्यान्वयनको चुनौती

07/09/2026

नदीलाई रोक्ने कि नदीसँगै बाँच्न सिक्ने? भोटेकोशी–त्रिशूली पुनर्स्थापनाको बहस

रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धारको पर्खाइमा रहनुभएकाहरूले सकेसम्म फोन वा जियो–...
26/08/2026

रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धारको पर्खाइमा रहनुभएकाहरूले सकेसम्म फोन वा जियो–लोकेसनमार्फत आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस्।
सञ्चार सम्भव नभएको अवस्थामा, सुरक्षित स्थानमा रहेर आगो बालेर धुवाँको संकेत दिनुहोस्, ताकि उद्धार टोलीले तपाईंहरूको स्थान पहिचान गर्न सकोस्।

भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ । बिहान करिब सवा ९ बजे एक्...
26/08/2026

भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ । बिहान करिब सवा ९ बजे एक्कासि आएको बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको बजारसमेत बगाएको छ । बाढीका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ ।

https://www.facebook.com/share/v/19WZPyP8nn/

नेपालमा पहिलोपटक ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ आयोजना हुँदै
20/08/2026

नेपालमा पहिलोपटक ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ आयोजना हुँदै

ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज: महिलालाई स्वास्थ्य परिक्षणमा ४३ प्रतिशतसम्म छुट
20/08/2026

ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज: महिलालाई स्वास्थ्य परिक्षणमा ४३ प्रतिशतसम्म छुट

14/08/2026

होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले होइन, राज्यको आर्थिक साझेदारका रूपमा व्यवहार गरियोस्; टि. आर. भण्डारी (शंकर) अध्यक्ष

नेपाल आयल निगमको जरुरी सुचना .......
14/08/2026

नेपाल आयल निगमको जरुरी सुचना .......

14/08/2026

एक वर्षअघिकाे NAIMA अटो शोमा बुकिङ, अझै गाडीको अत्तोपत्तो छैन

Address

New Baneshwor
Kathmandu
4400

Telephone

+9779851112434

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Nepal:

Shortcuts

Share