Net Media Khabar

Net Media Khabar Welcome to Net Media Khabar❤️

नायिका केकी अधिकारी भन्छिन👇️👇️सस्ताे स्ट न्टले देश बन्दैन। स्ट न्टबाज नगर्न बालेन सरकारलाई आग्रह।तपाइलाइ कस्तो लाग्यो? क...
17/07/2026

नायिका केकी अधिकारी भन्छिन👇️👇️
सस्ताे स्ट न्टले देश बन्दैन। स्ट न्टबाज नगर्न बालेन सरकारलाई आग्रह।
तपाइलाइ कस्तो लाग्यो? केकि अधिकारीको यो भनाइ?

20/06/2026

👉️प्रचण्ड र केपि ओलि रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा नजाने? आखिर किन होला?
🤔😎❤️

20/06/2026

चर्चित मोडेल रितु बस्नेत सहित हर्क साम्पाङको श्रम सस्कृती पाटीमा चर्चित ब्यत्तीहरुको आगमन अब पार्टी एक नम्बर बन्ने❤️😎😁

17/06/2026

👉️ए हजुर तपाइ के सोच्दै हुनुहुन्छ?
👇️
यसपाली स्थानीय अनि प्रदेश निर्बाचनमा पनि चुपचाप नै त्यही घन्टी छाप गर्ने हो र?🤔❤️

15/06/2026

👉️बालेनको राजिनामा किन मागिएको छ? हर्क साम्पाङ, एमाले, काङ्ग्रेस राप्रपा नेता राजिनामा माग्ने?अब त दुर्गा प्रसाईं पनि राजिनामा नै माग्ने आखिर किन?🤔 बालेन हटाएर यिनिहरु कस्लाइ प्रधानमन्त्री बनाउने होलान?

15/06/2026

👉अन्ततः अमेरिका र इरानबीच सहमति,
👇👇तेलको मूल्य घट्यो!
नेपालमा कहिले घट्ला?😎

11/06/2026

👉️FIFA World Cup 2026 कुन देशले जित्ला?🤔❤️

08/06/2026

👉️अब आउने स्थानिय निर्बाचनमा
👇️चुपचाप👇️
घन्टी छाप V/s माटो छाप!

07/06/2026

👉️फेरि पनि स्थानिय चुनाबमा👇️
👇️
त्यही चुपचाप घन्टी छाप नै गर्ने हो र?🤔❤️

06/06/2026

👉️ए हजुर के छ खबर
👉️फेरि पनि स्थानिय चुनाबमा
👇️
त्यही चुपचाप घन्टी छाप नै गर्ने हो र?🤔❤️

Address

Kathmandu
44200

Alerts

Be the first to know and let us send you an email when Net Media Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Net Media Khabar:

Shortcuts

Share