Loksewa- Prepration asi /inspector

Loksewa- Prepration asi /inspector everything is here

Nepal Rastra Bank has increased the digital wallet transaction limit from 10 times a day to 40 times a day during the fe...
26/09/2025

Nepal Rastra Bank has increased the digital wallet transaction limit from 10 times a day to 40 times a day during the festive season.

"प्रधानमन्त्रीको फेक आइडी बनाएर भ्रम छरिएकोले त्यसो नगर्न" भन्दै प्रेस बिज्ञप्ति। नक्कली देखि सावधान !
26/09/2025

"प्रधानमन्त्रीको फेक आइडी बनाएर भ्रम छरिएकोले त्यसो नगर्न" भन्दै प्रेस बिज्ञप्ति। नक्कली देखि सावधान !

आज दशैं/नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन। ❤️🙏
26/09/2025

आज दशैं/नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन। ❤️🙏

25/09/2025
25/09/2025

NTC users are reporting problems on their network. How many of you are facing the same issue?

ॐ ऐं ह्रीं क्लीं कूष्मांडायै नम:
25/09/2025

ॐ ऐं ह्रीं क्लीं कूष्मांडायै नम:

Prime Minister Sushila Karki might address the nation at 6 PM today to speak about the recent happenings in the country.
25/09/2025

Prime Minister Sushila Karki might address the nation at 6 PM today to speak about the recent happenings in the country.

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत नागरिकलाई घुसखोरी र ढिलासुस्तीबारे सिधै इमेल पठाउन आग्रह गरेलगत्तै ६ घण...
24/09/2025

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत नागरिकलाई घुसखोरी र ढिलासुस्तीबारे सिधै इमेल पठाउन आग्रह गरेलगत्तै ६ घण्टामै १६६ वटा उजुरी प्राप्त भएका छन्। केही उजुरीमा तत्कालै कारबाही भएपछि मन्त्री खनालको सुधारप्रतिको गम्भीरतालाई जनताले ऐतिहासिक कदमका रूपमा लिँदै नेपालले पहिलोपटक यति सक्रिय अर्थमन्त्री पाएको टिप्पणी गर्न थालेका छन्। तत्कालै कार्यान्वयन गरिएका कामहरू यस्ता छन् :

✅ कोशी प्रदेशको म्याङलुङ नगरपालिकाका कर्मचारीहरू लामो समयदेखि तलब नपाई बसिरहेका थिए, तर अहिले तलब प्राप्त गरेका छन्।
✅ तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गैरजिम्मेवार ढंगले काम नगरेपछि उनलाई तत्काल सरुवा गरिएको छ।
✅ कर फिर्ता प्रक्रियामा दुई प्रतिशत कमिसन माग्ने कर्मचारीविरुद्ध "अख्तियार पठाउनुपर्ने हो" भन्दै समस्या तुरुन्त समाधान गरिएको छ।

24/09/2025

करार कर्मचारी राख्न नपाईने: अबबाट स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने अर्थ मंन्त्रालयले निर्णय गरेको छ ! त्यस्तै राजनीतिक पदाधिकारीका स्वकीय सचिव राख्न नपाईन र स्वकिय कार्यालय समेत स्थापना गर्न नपाईने निर्णय गरेको छ !

ॐ देवी चंद्रघण्टायै नम: आज दशैं/नवरात्रीको तेस्रो दिन, नवदुर्गा भवानीको तेस्रो रूप "चन्द्रघण्टा देवी" को पूजा गरिने दिन ...
24/09/2025

ॐ देवी चंद्रघण्टायै नम: आज दशैं/नवरात्रीको तेस्रो दिन, नवदुर्गा भवानीको तेस्रो रूप "चन्द्रघण्टा देवी" को पूजा गरिने दिन । ❤️🙏

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशर महल स्थित मन्त्रालयमा खाना र बस्नका लाग...
23/09/2025

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशर महल स्थित मन्त्रालयमा खाना र बस्नका लागि व्यवस्था भएको छ

Address

Kirtipur
Kathmandu

Telephone

+9779815846136

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa- Prepration asi /inspector posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Loksewa- Prepration asi /inspector:

Share