Born To Rise Pawan journey

Born To Rise Pawan journey "जीवनको प्रत्येक चोटले मलाई अझ बलियो बनायो। आफू को हुँ थाहा छ अब केवल शिखर चढ्न बाँकी छ।"
लेखक पवन फुयाल 🖋️🤍

आज दशैं/नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन। ❤️🙏
26/09/2025

आज दशैं/नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन। ❤️🙏

आज दशैं/नवरात्रीको दोश्रो दिन, नवदुर्गा भवानीको दोश्रो रूप "ब्रह्मचारिणी"को पूजा गरिन्छ! ❤️🙏
23/09/2025

आज दशैं/नवरात्रीको दोश्रो दिन, नवदुर्गा भवानीको दोश्रो रूप "ब्रह्मचारिणी"को पूजा गरिन्छ! ❤️🙏

19/09/2025

🇳🇵 संविधान दिवस २०७२ असोज ३ 🇳🇵

आज हामीले रगत, पसिना र बलिदानबाट प्राप्त गरेको संविधानको गौरव गर्ने दिन हो।
नेपाल विगतका आन्दोलन र संघर्षपछि भर्खरै स्थिर अवस्थातर्फ अघि बढ्दैछ। यो संविधानले हामीलाई अधिकार मात्र दिएको छैन, कर्तव्य पनि सिकाएको छ।

संविधानले दिएको प्रमुख अधिकारहरू 📖

📌 धारा 16 – बाँच्न पाउने हक
📌 धारा 17 – स्वतन्त्रता (अभिव्यक्ति, संगठन, सभा, हिँडडुल, रोजगारी)
📌 धारा 18 – समानताको हक (जात, धर्म, लिङ्ग, क्षेत्रको आधारमा विभेद निषेध)
📌 धारा 30 – स्वस्थ वातावरणमा बाँच्ने अधिकार
📌 धारा 31 – शिक्षा प्राप्त गर्ने हक
📌 धारा 32 – संस्कृति र पहिचान जोगाउने हक
📌 धारा 33 – न्याय पाउने हक
📌 धारा 42 – सामाजिक न्यायको हक
📌 धारा 43 – सामाजिक सुरक्षाको हक

संविधानले दिएको हाम्रो कर्तव्य ✊

👉 राष्ट्रिय एकता कायम गर्नु
👉 समानता, सहिष्णुता र भ्रातृत्व बढाउनु
👉 भ्रष्टाचार, विभेद र अन्यायविरुद्ध आवाज उठाउनु
👉 संविधानको रक्षा र सम्मान गर्नु
👉 देश र जनताको लागि जिम्मेवारीपूर्वक काम गर्नु

हाम्रो सन्देश 🇳🇵

देश अहिले आन्दोलन र कठिनाइ पार गर्दै अगाडि बढ्दैछ। यस अवस्थामा:

उच्च पदमा रहेका नेतागण, कर्मचारी र सम्पूर्ण जिम्मेवार व्यक्तित्वहरूले संविधानअनुसार जनताको चाहना बुझेर कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्छ।

हामी नयाँ पुस्ता (Gen Z) ले संविधानको रक्षा गरेर, देशभक्तिमा अडान लिएर र समाजमा सकारात्मक परिवर्तन ल्याएर समृद्ध नेपाल निर्माणमा योगदान गर्नुपर्छ।

❤️ देशभक्ति हाम्रो मूल धर्म हो।
“जननी जन्मभूमिः स्वर्गादपि गरीयसी”
देशलाई माया गर्नु, संविधानलाई सम्मान गर्नु, यही हाम्रो साँचो जिम्मेवारी हो।

👉 समृद्ध नेपाल, सुखी नेपाली हाम्रो साझा लक्ष्य 🙏
जय नेपाल 🇳🇵


゚viralシfypシ゚viralシ

14/09/2025
“नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु भएकोमा सुशीला कार्कीज्यूलाई हार्दिक बधाई एवं शुभकामना! देशको वर्तमान परिस्थितिल...
12/09/2025

“नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु भएकोमा सुशीला कार्कीज्यूलाई हार्दिक बधाई एवं शुभकामना! देशको वर्तमान परिस्थितिलाई गहिरो नजरले नियाल्दै अबको नयाँ नेपाल निर्माणको जिम्मेवारी तपाईंको हातमा छ। हामी जेन्जी पुस्ताको तर्फबाट तपाईंको नेतृत्वमा देश प्रगतिशील, समावेशी र समृद्ध बन्ने विश्वास व्यक्त गर्दछौं।”

Address

Kathmandu
44600

Telephone

+9779769334134

Website

Alerts

Be the first to know and let us send you an email when Born To Rise Pawan journey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share