चल्छ नेपालमा

चल्छ नेपालमा (सधैं सत्य निष्पक्ष, जानकारी अनी मनोरञ्जन पनि) सबैजना follow गरेरे जोडिनुहोला 🙏🙏

02/10/2025

Finally: अभियन्ता सुदन गुरुङ र जेन-जि लिडर मिरज ढुंगाना एक भएका छन् ♥️
#चल्छ_नेपालमा

02/10/2025

केपी ओली जहिले हाँ हु गरिरहने उखान टुक्का हान्ने पात्र मात्र हुन् जेन जी प्रवेश दाहाल #चल्छ_नेपालमा #

01/10/2025

युवाहरू अब जाग्न पर्छ है आ-आफ्नो ठाउँबाट

देशको शिक्षा मन्त्री न कुनै सुरक्षा न मन्त्रीको गाडी एक्लै ट्याक्सी लिएर हिडिरहेका छन् तर एउटा जिल्लाको सी.डी.यो परिवार सहित अघि पछी सुरक्षा राखेर हिडिरहेको छ । #चल्छ_नेपालमा

30/09/2025

के लाग्छ हजुरहरुलाई ?

#चल्छ_नेपालमा

30/09/2025

घाइते जेन- जी भन्छन् जीवनकाे कूनै मूल्य हुँदैन यदि हुन्छ भने हामी केपी, शेर बहादुर र प्रचण्डलाई मार्छौ ५० लाख दिन्छौ हुन्छ त ??

#चल्छ_नेपालमा

महेश बस्नेतलाई पक्राउ गर्ने तयारीमा नेपाल प्रहरी र गृह मन्त्रालय।  #चल्छ_नेपालमा
29/09/2025

महेश बस्नेतलाई पक्राउ गर्ने तयारीमा नेपाल प्रहरी र गृह मन्त्रालय।
#चल्छ_नेपालमा

गृहमन्त्री र सी. आई.भी एक्शनमा
29/09/2025

गृहमन्त्री र सी. आई.भी एक्शनमा

Gen-Z हरु आफ्नो मागमा कटिबद्ध
29/09/2025

Gen-Z हरु आफ्नो मागमा कटिबद्ध

29/09/2025

उहाँको कुरा सही हो कि गलत ?

29/09/2025

पूर्व प्रधानमन्त्री केपी ओली बिरुद्द कर्तव्य ज्यान मुद्दा ।

#चल्छ_नेपालमा

Breaking:
29/09/2025

Breaking:

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when चल्छ नेपालमा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share