युवा आवाज VOF

युवा आवाज VOF सबैजना follow गरेरे जोडिनुहोला 🙏🙏

06/02/2025

याे भ्रष्ट "केपी ओली, शेरबहादुर देउवा" सरकारले ल्याउन लागेको सामाजीक सञ्जाल विधेयक यदि हुबहु पास भयो भने सम्झनुहोस् नेपालमा राणा शासन फेरी लाग्ने वाला छ ।।
#युवा_आवाजVOY

28/01/2025

नेपालमा खासमा डिभोर्स बढेको सम्पतिको कारण नै हो
माया प्रेम सम्बन्ध जोगाउन पर्छ भन्ने सोचको खासमा मृत्यु भैसक्यो।
#युवा_आवाजVOY

26/01/2025

For unmarried boys
केटा मान्छेको जीवनमा घमण्डी केही पर्यो भने त्यो जति कोही हुँदैन 😍
#युवा_आवाजvoy

25/01/2025

यो देशमा नी सरकार छ र?
हामी सबैको प्रश्न वर्षौं देखि यही नै हो
#युवा_आवाजVOY

23/01/2025

सभापति हुन लायक रास्वपा मा - मुकुल ढकाल मात्र 😁

22/01/2025

एमाले नै त हो

21/01/2025

डिभोर्स राज उर्फ धनराज गुरुङ सत्ता बाहिर हुँदाको गर्जन 👏
तर अहिले सत्ता साझेदार हुँदा खै त्यो आवाज ?

दिनभर आमा रात परेपछि स्वास्नी कहिले सम्म ??
आफै धामी आफै बोक्सि कहिले सम्म?

21/01/2025

रमेश प्रसाईको यो तर्क चै तार्किक छ है ।

19/01/2025

मेडिकल व्यवसायी दुर्गा प्रसाई राजा जसरी पनि ल्याउने पक्षमा छन्
के लाग्छ तपाईंहरुलाई प्रसाई सफल हुन्छन् होला त?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when युवा आवाज VOF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share