Glamour Nepal

Glamour Nepal Glamour Nepal is a News and Media website founded in 2009, The online magazine focuses on Entertainment, Fashion, Celebrity, Lifestyle & Multimedia Contents.

१४ वर्षीया किशोरीको शिक्षा र स्वतन्त्रताका लागि संघर्षलाई केन्द्रमा राखेको नेपाली लघु चलचित्र ‘चुम्पा : अ डल अन्डर द बास...
17/09/2026

१४ वर्षीया किशोरीको शिक्षा र स्वतन्त्रताका लागि संघर्षलाई केन्द्रमा राखेको नेपाली लघु चलचित्र ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ।

बालविवाह र किशोरीको शिक्षाको कथा बोकेको राजेश प्रसाद खत्री निर्देशित नेपाली लघु चलचित्र ‘चुम्पा’ ३१औँ बुसान अन.....

निर्देशक जेनिफर पिडमको यो फिल्मले सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहणलाई केवल साहसिक यात्राका रूपमा मात्र होइन, तेन्जिङको...
17/09/2026

निर्देशक जेनिफर पिडमको यो फिल्मले सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहणलाई केवल साहसिक यात्राका रूपमा मात्र होइन, तेन्जिङको दृष्टिकोण, पहिचान र हिमालसँगको आध्यात्मिक सम्बन्धमार्फत प्रस्तुत गरेको छ। ट्रेलरमा विशाल हिमाली दृश्य, चुनौतीपूर्ण आरोहण र तेन्जिङको व्यक्तिगत संघर्षलाई विशेष महत्व दिइएको देखिन्छ।

नेपाली दर्शकका लागि ‘तेन्जिङ’को अर्को ठूलो आकर्षण यसको नेपाल कनेक्सन हो। फिल्मको महत्वपूर्ण भाग नेपालमा छायांकन गरिएको हो। पाटन, बन्दीपुर, सिन्धुपाल्चोक र खुम्जुङलगायत स्थानमा छायांकन भएको फिल्मले नेपालको हिमाली भूगोल र ऐतिहासिक परिवेशलाई अन्तर्राष्ट्रिय पर्दामा उतारेको छ।

Read More: https://glamournepal.com/tenzing-everest-story-nepal-connection

A 14-year-old girl dreams of completing her education and building an independent life. Instead, her family and communit...
16/09/2026

A 14-year-old girl dreams of completing her education and building an independent life. Instead, her family and community prepare her for marriage. Her fight to protect her future is at the heart of the Nepali short film ‘Chumpa: A Doll Under the Basket,’ which is set to have its world premiere at the 31st Busan International Film Festival in South Korea.

Read More: https://glamournepal.com/chumpa-14-year-old-girls-fight-against-child-marriage

सिजन मिडियाले आयोजना गरेको सातौं एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड्स २०२६ मा नेपालसहित मलेसिया, बंगलादेश, भारत, जापान र च...
16/09/2026

सिजन मिडियाले आयोजना गरेको सातौं एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड्स २०२६ मा नेपालसहित मलेसिया, बंगलादेश, भारत, जापान र चीनका उद्योग, संगीत, पत्रकारिता, उड्डयन, शिक्षा, बैंकिङ, पर्यटन र प्रविधिसहित विभिन्न क्षेत्रका व्यक्तित्व / पेशाकर्मी सम्मानित भएका छन्।

7th Asian Professional Achievement Awards 2026 were held at Hotel Himalaya, Lalitpur, recognising professionals from Nepal and across Asia for achievements in industry, music, media, hospitality, aviation, education, healthcare, technology and other fields.

Read More: https://glamournepal.com/asian-professional-achievement-awards-2026

एक्सन अवतारका लागि चर्चित निखिल उप्रेती यसपटक रोमान्टिक मुडमा! ❤️फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ...
16/09/2026

एक्सन अवतारका लागि चर्चित निखिल उप्रेती यसपटक रोमान्टिक मुडमा! ❤️
फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ, जहाँ निखिलसँग सजिना श्रेष्ठ फिचर्ड छिन्।

गौराङ्गा शेखर शर्मा र ज्योत्सना जावडाको स्वर तथा युग भुसालको शब्द–संगीत रहेको गीतमा निखिल–सजिनाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ।

👉 विस्तृतमा: https://np.glamournepal.com/27406

अभिनयसँगै आफ्नो व्यावसायिक दायरा विस्तार गर्दै अभिनेत्री वर्षा शिवाकोटी MediQuest सँग ब्रान्ड फेसका रूपमा जोडिएकी छन्। य...
15/09/2026

अभिनयसँगै आफ्नो व्यावसायिक दायरा विस्तार गर्दै अभिनेत्री वर्षा शिवाकोटी MediQuest सँग ब्रान्ड फेसका रूपमा जोडिएकी छन्। यो सहकार्य ब्रान्ड प्रचारमा मात्रै सीमित नरही मार्केटिङ, ब्रान्ड विकास र जनसम्पर्कसम्बन्धी गतिविधिसम्म विस्तार हुने बताइएको छ।

वर्षाले स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्दै व्यवसाय र उद्यमशीलतासँग सम्बन्धित क्षेत्रमा पनि आफ्नो भूमिका विस्तार गर्न चाहेको बताएकी छन्।

🔗 विस्तृतमा: https://np.glamournepal.com/27418

‘जलाकी’की शीर्ष अभिनेत्री साहारा हाङमा लिम्बुको अभिनय यात्रासँग बुबाको एउटा अधुरो सपना जोडिएको छ। छायांकनकै क्रममा बुबा ...
15/09/2026

‘जलाकी’की शीर्ष अभिनेत्री साहारा हाङमा लिम्बुको अभिनय यात्रासँग बुबाको एउटा अधुरो सपना जोडिएको छ। छायांकनकै क्रममा बुबा गुमाएकी उनी अन्तिम बिदाइको चार दिनपछि फेरि सेटमा फर्किएकी थिइन्।

‘जलाकी’बाट अभिनयमा डेब्यू गर्दै गरेकी साहारा हाङमा लिम्बुले छायांकनकै क्रममा बुबा गुमाइन्। अन्तिम बिदाइको चार ...

सिआईएफटीको आयोजनामा हुने ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ का लागि आवेदन खुला भएको छ। अडिसनबाट २५ प्रतिस्पर्धी छनोट गरिनेछ...
15/09/2026

सिआईएफटीको आयोजनामा हुने ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ का लागि आवेदन खुला भएको छ। अडिसनबाट २५ प्रतिस्पर्धी छनोट गरिनेछन् भने विजेताले भारतमा हुने ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।

सिआईएफटीले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ। असोज १० मा अडिसन र मंसिर ५ मा पुल्चोकमा ग्र...

Address

Baghbazaar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Glamour Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Glamour Nepal:

Shortcuts

Share