Everest Leaks

Everest Leaks official page of everestleaks.com.

19/09/2025

Sambidhan diwas !

Good Morning !
13/09/2025

Good Morning !

12/09/2025
जेन जीको आन्दोलनपछि प्रथम महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्की  नियुक्त
12/09/2025

जेन जीको आन्दोलनपछि प्रथम महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त

अन्तरिम सरकारलाइ ६ महिना चुनाब गर्ने समयसिमा ।
12/09/2025

अन्तरिम सरकारलाइ ६ महिना चुनाब गर्ने समयसिमा ।

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागि...
04/08/2025

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान पुग्नुभएको छ ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

रसुवा जिल्लाको लिङ्दे खोलामा मिति २०८२/०३/२४ गते आएको बाढीका कारण हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा नेपाल प्रहर...
16/07/2025

रसुवा जिल्लाको लिङ्दे खोलामा मिति २०८२/०३/२४ गते आएको बाढीका कारण हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय ।
Photo : Nepal Police

#नेपालप्रहरी

14/07/2025

घण्टी बजाउँदै
आएका नयाँ पार्टीहरुको
हालत पनि देखियो ।
- चित्रबहादुर के.सी

Iranian President Masoud Pezeshkian praised the capabilities of the the country's Armed Forces and the national cohesion...
14/07/2025

Iranian President Masoud Pezeshkian praised the capabilities of the the country's Armed Forces and the national cohesion as the main factors that led Tehran to victory during 12 days of war imposed by Israel.
Iran's president made the statement in an unannounced visit to the country's oil ministry on Sunday as he appreciated the diligent endeavours of the ministry’s managers and staffers to prevent shortages and challenges in the energy supply during the Israeli-imposed war.
- farsnews.

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान ...
14/07/2025

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच सोमबार भेटवार्ता भएको छ। सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गरे ।

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Everest Leaks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Leaks:

Share