12/09/2026
रातो च्याउको किनबेच
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रातो च्याउ किनबेच गरिँदै । उच्च पहाडी क्षेत्रको जङ्गलमा जेठ÷ असार र भदौ÷असोज महिनामा प्राकृतिक रुपमा पलाउने रातो च्याउ स्थानीयको आम्दानीको स्रोत पनि बनेको छ । तस्बिर ः सन्तोष गौतम/ रासस