Taja Khabar

Taja Khabar Official News | Authentic Updates |
Essential Sources | Trending Posts

हिजोको शिष्टाचार भेटघाट पछि सभापति लामिछानेले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटघाटको कार्यक्रम हुन सक्ने प्र...
03/06/2026

हिजोको शिष्टाचार भेटघाट पछि सभापति लामिछानेले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटघाटको कार्यक्रम हुन सक्ने प्रबल सम्भावना रहेको जानकारी आएको छ ।

स्रोत - दीपक बोहरा




भारत भ्रमणको क्रममा रास्वापा नेताले विभिन्न भाजपाका शीर्ष नेताहरुलाई भेटघाट गरेका छन्।अध्यक्ष लामिछानेले भारतीय विदेशमन्...
02/06/2026

भारत भ्रमणको क्रममा रास्वापा नेताले विभिन्न भाजपाका शीर्ष नेताहरुलाई भेटघाट गरेका छन्।
अध्यक्ष लामिछानेले भारतीय विदेशमन्त्री जयशंकरसँग लिएको तस्बिर।




आज बालेन शाहको अभिव्यक्ति प्रति तपाईहरुको भनाइ के छ ?उनले पहिलो चोटि सांसद् मा प्रस्तुति दिएको छन्।
31/05/2026

आज बालेन शाहको अभिव्यक्ति प्रति तपाईहरुको भनाइ के छ ?
उनले पहिलो चोटि सांसद् मा प्रस्तुति दिएको छन्।




सरकारको यो निर्णयप्रति तपाईको भनाई र विचार कमेन्टमा राखिदिनु होस्।समग्रमा बजेट लाई १-१० मा कति अंक दिनु हुन्छ?          ...
31/05/2026

सरकारको यो निर्णयप्रति तपाईको भनाई र विचार कमेन्टमा राखिदिनु होस्।
समग्रमा बजेट लाई १-१० मा कति अंक दिनु हुन्छ?




सरकारले गरेको यो कदमप्रति तपाईं हरुको धारणा के छ ?आफ्नो बिचार कमेन्टमा राखिदिनु होस् ।
22/05/2026

सरकारले गरेको यो कदमप्रति तपाईं हरुको धारणा के छ ?
आफ्नो बिचार कमेन्टमा राखिदिनु होस् ।



निकै वर्षको संघर्षपछि Arsenal ले प्रिमियर लिगको टाइटल जित हासिल गर्न सकेको छ ।यो पर्खाइ २२ वर्ष लामो थियो । के Arsenal ल...
20/05/2026

निकै वर्षको संघर्षपछि Arsenal ले प्रिमियर लिगको टाइटल जित हासिल गर्न सकेको छ ।
यो पर्खाइ २२ वर्ष लामो थियो ।
के Arsenal ले च्याम्पियन्स लिग पनि जित्न सक्ला ?



नयाँ मोड सिर्जना भएको छ । 😯😲 नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन्...
13/05/2026

नयाँ मोड सिर्जना भएको छ । 😯😲
नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यस अगाडी बालेन शाहले प्रश्न उत्तरमा जवाफ दिने भएका थिए ।

प्रधानमन्त्रीले अहिले सम्म बोल्नु भएको छैन । यो घटना पहिलो पल्ट हो नेपालको इतिहासमा घटेको ।

***n

प्रधानमन्त्री बालेन शाहले आज नीति तथा कार्यक्रमको विषयमा सांसद् मा प्रश्न उत्तर कार्यक्रम गर्दै ।प्रधानमन्त्री भए पछि पह...
13/05/2026

प्रधानमन्त्री बालेन शाहले आज नीति तथा कार्यक्रमको विषयमा सांसद् मा प्रश्न उत्तर कार्यक्रम गर्दै ।

प्रधानमन्त्री भए पछि पहिलो चोटि उनले बोल्न लाग्नुभएको हो।😲

प्रधामन्त्रीको शैली कस्तो लाग्दै छ ? विचार दिनुहोस् ।

***n

हर्क साम्पाङ र सुदन किराती एक भएका छन्।सुदन किराती पार्टी प्रवेश गरेका छन् र आज सार्वजनिक रूपमा घोषणा हुनेछ ।हर्क र सुदन...
08/05/2026

हर्क साम्पाङ र सुदन किराती एक भएका छन्।
सुदन किराती पार्टी प्रवेश गरेका छन् र आज सार्वजनिक रूपमा घोषणा हुनेछ ।

हर्क र सुदन एक भएको कस्तो लागेको छ ?
तपाईहरुको विचार राख्नुहोस् ।


सरकारको निर्णयप्रति सबै अचम्मित भएका छन् ।सपना प्रधान मल्लको दावेदारी हुँदा हुँदै वरीयता मिचेर चौथो नम्बरका डा. मनोज शर्...
07/05/2026

सरकारको निर्णयप्रति सबै अचम्मित भएका छन् ।
सपना प्रधान मल्लको दावेदारी हुँदा हुँदै वरीयता मिचेर चौथो नम्बरका डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस😲😯



Address

Kathmandu, Bagmati Zone
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Taja Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share