Dharma Television

Dharma Television Dharma Television is a TV channel which telecasts about Buddhist philosophy, meditation, yoga and al

01/10/2025

३ दिने ञ्यूङ्ने साधना | दोस्रो दिन | Ngyunge Day 2 | 2nd Session | BTMC, Jorpati, Kathmandu

30/09/2025

३ दिने ञ्यूङ्ने साधना | दोस्रो दिन | Ngyunge Day 2 | 1st Session | BTMC, Jorpati, Kathmandu

Ngyungne day 1
30/09/2025

Ngyungne day 1

30/09/2025

३ दिने ञ्यूङ्ने साधना | पहिलो दिन | Ngyunge Day 1 | 3rd Session | BTMC, Jorpati, Kathmandu

30/09/2025

३ दिने ञ्यूङ्ने साधना | पहिलो दिन | Ngyunge Day 1 | 2nd Session | BTMC, Jorpati, Kathmandu

29/09/2025

३ दिने ञ्यूङ्ने साधना | पहिलो दिन | Ngyunge Day 1 Morning | BTMC, Jorpati, Kathmandu

ञ्यूङ्नेको तयारी सम्पन्न ।            जोरपाटी, काठमाण्डौ ।
29/09/2025

ञ्यूङ्नेको तयारी सम्पन्न ।
जोरपाटी, काठमाण्डौ ।

       🇳🇵        #2025               🇨🇮🙏
21/09/2025

🇳🇵 #2025 🇨🇮🙏

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

An invitation to 2 Days Ngyungne Retreat at BTMC, Kathmandu, Nepal. Contact: 9843347095
21/09/2025

An invitation to 2 Days Ngyungne Retreat at BTMC, Kathmandu, Nepal.
Contact: 9843347095

11/09/2025

Appeal to accept New PM as soon as possible !!!

10/09/2025

अति सस्तो प्याकेज र किस्ताबन्दींको सुबिधा सहित निम्न देशको यात्रा गर्नु होस। सिट सिमित छ । धर्मगुरु सहित समूहमा आउनेलाई प्राथमिकता दिइनेछ। भदौ ३० अगाडि नै दर्ता प्रक्रिया पुरा गर्नेलाई मात्रै यो सुविधा पाउनेछ ।
🛕 5-Day Mumbai, India Tour & Drubthog Gechu World Peace Prayers
Dates: मंसिर २२ – २६, २०८२
🌴 7-Day Bali, Indonesia Tour & Borobudur World Peace Prayers
Dates: पुस १३ – १९, २०८२
🕊️ 9-Day Sri Lanka Tour & Sri Lanka World Peace Prayers
Dates: फागुन १४ – २२, २०८२
🏔️ 7-Day Rivo Chenga, Beijing, China Tour & Riwo China World Peace Prayers
Dates: वैशाख ६ – १२, २०८३
बौद्ध धर्मगुरु, मणिपा सङ्घ वा नेपाली अङ्ग्रेजीमा लिपिमा भद्रचारी प्राणीधान र महासुखवती प्रणीधान पढ्न सक्ने सबै धर्मका महानुभावहरु यस यात्रा तथा प्रणिधानमा सहभागि हुन सक्ने छ ।
✈️किस्ताबन्दी विदेश भ्रमण – प्रश्न–उत्तर (Q&A)
❓ किस्ताबन्दीको सुबिधा लिन के–कस्तो कागजात चाहिन्छ?
धर्म गुरुको लागिः
नागरिकता प्रमाणपत्र, ४ वटा पासपोर्ट साइको फोटो, राष्ट्रीय परिचय पत्र मात्र।
कर्मचारीको लागिः Salary Certificate, TDS तिरेको रसिद,
व्यापारिको लागिः Business certificate, Pan/Vat certificate, Tax clearance certificate,
घर धनिको हकमाः रेन्टल एग्रिमेन्ट, टैक्स पेड रिसिप्ट,
नोटः सबैको नागरिकता, राष्ट्रिय परिचयपत्र, PAN Card, ४ वटा PP Size ko photo अनिवार्य चाहिने छ।
❓ किस्ताबन्दीमा कुन–कुन देश जान पाइन्छ?
🌍 उपलब्ध गन्तव्यहरू:
थाइल्यान्ड।| बाली । जापान | यृरोप । चीन | श्रीलंका | भूटान | तिब्बत मानसरोवर | भिएतनाम । सिंगापोर । मलेसिया | दुबाइ। कम्बोडिया | लाओस | फिलिपिन्स | भारत ।
यात्राको मिति र शुल्क के कति लाग्छ? पैसा बिना पनि जान सकिन्छ?
5-Day Mumbai, India Tour & Drubthog Gechu World Peace Prayers
Dates: मंसिर २२ – २६, २०८२ Nrs: 55,000
🌴 7-Day Bali, Indonesia Tour & Borobudur World Peace Prayers
Dates: पुस १३ – १९, २०८२ Nrs: 145,000
🕊️ 9-Day Sri Lanka Tour & Sri Lanka World Peace Prayers
Dates: फागुन १४ – २२, २०८२ Nrs; 145,000
🏔️ 7-Day Rivo Chenga, Beijing, China Tour & Riwo China World Peace Prayers
Dates: वैशाख ६ – १२, २०८३ Nrs: 155,000 लाग्ने छ्। बिना पैसा पनि यात्रामा जान सकिन्छ।
❓ किस्ताबन्दी भन्नाले के बुझिन्छ?
👉 तपाईंले कुल रकम एकैपटक तिर्नु पर्दैन।
३०% रकम डाउनपेमेंट गर्नुपर्छ।
बाँकी रकम सहकारी वा बैंकमार्फत ऋण सुविधा लिएर किस्ताबन्दीमा सजिलै तिर्न सकिन्छ।
❓ किस्ता कति अवधिसम्म तिर्न सकिन्छ? किस्ता कहां तिर्ने ?
🗓️ किस्ता अवधि:
१२ महिना (१ वर्ष) देखि १८ महिना (१.५ वर्ष) सम्म
मासिक किस्ता तिरेर यात्रा खर्च चुक्ता गर्न सकिन्छ। किस्ता बैकं वा सहकारीमा तिर्नु पर्नेछ।
❓ थप जानकारीका लागि कहाँ सम्पर्क गर्ने?
📍 स्थान : बौद्ध र महाराजगन्ज, जोरपाटी, काठमाडौं
📞 सम्पर्क नम्बर : 9766883351 / 9843347095
Email: [email protected]/ website: www.purelandtours.com

             2025,,,,           #1917     s/1L92403        .          7679801044 @@🙏🙏 ,@@
08/09/2025

2025,,,, #1917 s/1L92403 . 7679801044 @@🙏🙏 ,@@

Address

Gokarneshor-05, Jorpati
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Dharma Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharma Television:

Share

Category