The RUJU VIDEO

The RUJU VIDEO FactCheck From Nepal, theruju.com
Email: [email protected]

Fact Check Post: प्रधानमन्त्री सुशीला कार्कीले ग्यासको मूल्य घटाएको दाबी तथ्यहिन                       Shushila karki | ...
28/09/2025

Fact Check Post: प्रधानमन्त्री सुशीला कार्कीले ग्यासको मूल्य घटाएको दाबी तथ्यहिन



Shushila karki | LPG Gas | RujuFact Check | Nepal Oil Corporation

Fact Check Post: नयाँ बानेश्वरमा ‘गो ली हानियो’ भन्ने हल्लाको वास्तविकताClaim link: https://m.facebook.com/watch/?v=1938...
27/09/2025

Fact Check Post: नयाँ बानेश्वरमा ‘गो ली हानियो’ भन्ने हल्लाको वास्तविकता
Claim link: https://m.facebook.com/watch/?v=1938336187020719&vanity=mahesh.basnet.71

Original Video Link :
https://www.tiktok.com//video/7547709261132860690
जहाँ मोबाइल फोनले फोटो/भिडियो खिचेको स्पष्ट देखिन्छ।



The Ruju | Mahesh Basnet Claim | Janta Times |Fact Check Nepal | Ruju Fact Check

सामाजिक सञ्जालमा फैलिएको 'चिकेन रोड एप' को विज्ञापनमा प्रयोग भएका सबै कुरा नक्कली छन्। यस भिडियोमा हामी विज्ञापनमा प्रयो...
27/09/2025

सामाजिक सञ्जालमा फैलिएको 'चिकेन रोड एप' को विज्ञापनमा प्रयोग भएका सबै कुरा नक्कली छन्। यस भिडियोमा हामी विज्ञापनमा प्रयोग भएको विनोद चौधरीको आवाज र कान्तिपुर टिभीको भिडियोको सत्यता जाँच गर्छौं। यो स्क्यामबाट कसरी जोगिने भन्ने बारे जानकारी प्राप्त गर्न यो भिडियो हेर्नुहोस्।

25/09/2025

हामी टिकटकमा पनि छौँ!

तथ्य-जाँच (Fact-Check) र सही जानकारीका लागि हामीलाई फलो गर्नुहोस्।

टिकटकमा जोडिनुहोस्: https://www.tiktok.com/.com
(वा दिइएको QR कोड स्क्यान गर्नुहोस्)

16/09/2025

सामाजिक सञ्जालमा आजकल अनेकौं भ्रामक र गलत दावीहरु भाइरल भइरहेका छन् ।

कुनै पनि भिडियो, फोटो वा समाचारलाई शेयर गर्नुभन्दा पहिले त्यसको सत्यता जाँच गर्नुहोस् ।

Send a message to learn more

12/09/2025

Fact Check Shorts: के Hami Nepal का संस्थापक तथा Gen Z आन्दोलनका अगुवा Sudan Gurung भारतीय हुन्?

सामाजिक सञ्जालमा 'हामी नेपाल'का संस्थापक सुदन गुरुङ भारतीय नागरिक भएको भन्दै भाइरल भइरहेको दाबीको वास्तविकता के हो? यो भिडियो हेर्नुहोस् र सत्य जान्नुहोस्।

01/09/2025

यस भिडियोमा हामी सामाजिक सञ्जालमा भाइरल भएको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटसम्बन्धी विवादास्पद भिडियोबारे तथ्य उजागर गर्छौं।
टेकपानाले यो भिडियो एआई–जेनेरेटेड भन्दै ‘नक्कली’ भनेर दाबी गरेको छ। तर, के भित्रको सन्देश असत्य हो?

👉 नेपाल सरकारको परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्ति, चिनियाँ विदेश मन्त्रालयको रिपोर्ट, र विभिन्न समाचार स्रोतहरूले के भन्छन्?
👉 ओलीले साँच्चै लिपुलेकबारे आपत्ति जनाए कि जनाएनन्?
👉 एआई प्रयोग र तथ्यबीचको भिन्नता के हो?

सबै आधारसहित यहाँ प्रष्ट पारिएको छ। सत्य बुझ्न अन्तिमसम्म हेर्नुहोस्!

31/08/2025

Fact Check: 2 Lakh Salary is for Contract IT Experts, Not Govt Employees
दाबी
सोशल मिडियामा दाबी भइरहेको छ कि अबदेखि सरकारी IT कर्मचारीले २ लाख तलब पाउनेछन्।
वास्तविकता
यो दाबी गलत हो। २०८२ भदौ १० (२६ अगस्ट २०२५) मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले "सूचना प्रविधि प्रणाली विकास तथा परामर्श सेवा Norms 2082" जारी गरेको हो। यसले project-based IT manpower (जस्तै developer, analyst, consultant) लाई contract मा नियुक्त गर्दा पाउने पारिश्रमिक तोकेको हो। यसमा पारिश्रमिक ४०,००० (Junior Developer) देखि १,७२,००० (SOC Analyst, Risk Expert आदि) सम्म हुन सक्छ।



The RUJU | Fact Check Nepal | Nepal Fact check | Salary Of IT Expert | IT Expert Salary Nepal

27/08/2025

Fact Check: What’s the Truth? Dr. Wagle’s Real Stand on the Border Dispute.

दाबी:
डा. स्वर्णिम वाग्लेले भारतलाई नेपालको भाग्यविधाता भनेका छन् र सीमा विवादमा भारतको पक्ष लिएका छन्।
वास्तविकता:
यो दाबी झुटो हो। उनको आधिकारिक प्रोफाइलमा यस्तो केही भेटिएन। बरु, उनले निरन्तर लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भएको स्पष्ट गरेका छन्।




Dr. Swarnim Wagle | Rastriya Swatantra Party | The RUJU | Harka Sampang

20/08/2025

Digital Ruju: From Cash to QR: Nepal’s Digital Payment Revolution

Digital Ruju: From Cash to QR: Nepal’s Digital Payment Revolution
नेपालको डिजिटल यात्राको कथा — RUJU प्रस्तुत गर्दछ।
नेपालको डिजिटल भुक्तानी प्रणालीको विकासले हाम्रो दैनिक जीवनलाई क्रान्तिकारी ढंगले परिवर्तन गरेको छ। विगतमा बैंकको लाइनमा उभिनुपर्ने वा नगद बोकेर मात्र कारोबार गर्ने बाध्यता थियो, तर आज मोबाइल वालेट, QR कोड, इन्टरनेट बैंकिङ र UPI प्रणालीले सबैकुरा
छिटो, सहज र सुरक्षित बनाइदिएको छ।

यस भिडियोमा तपाईंले पाउनुहुनेछ: नेपालमा डिजिटल भुक्तानीको इतिहास eSewa को सुरुवात र नेपालको पहिलो मोबाइल वालेट
Khalti, IME Pay, Prabhu Pay लगायतका वालेटहरूको योगदान
QR कोड, Fonepay र NepalPay को उदय र भविष्य नेपाल-भारत UPI एकिकरण र यसको प्रभाव चुनौतीहरू: इन्टरनेट, डिजिटल साक्षरताको कमी र साइबर सुरक्षा

भविष्यका सम्भावनाहरू:
CBDC (Central Bank Digital Currency), नयाँ प्रविधि र नगद- रहित समाज यो भिडियो Nepal digital payment, eSewa history, Khalti vs IME Pay, Fonepay QR system, NepalPay QR, UPI in Nepal, mobile wallet in Nepal जस्ता विषयमा जानकारी खोज्ने दर्शकहरूका लागि तयार गरिएको छ। नेपाल नगद-रहित अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। तपाईंको विचारमा, नेपालको डिजिटल भुक्तानी प्रणाली अझ कसरी सुधार गर्न सकिन्छ?
कमेन्टमार्फत आफ्नो विचार साझा गर्नुहोस्।


Nepal digital payment, eSewa Nepal, eSewa history, Khalti wallet, IME Pay Nepal, Prabhu Pay Nepal, NepalPay QR, Fonepay QR, UPI in Nepal, Nepal digital wallet, mobile banking Nepal, QR code payment Nepal, digital banking Nepal, online payment Nepal, cashless Nepal, CBDC Nepal

Address

Kathmandu
Kathmandu
KATHMANDUNEPAL

Alerts

Be the first to know and let us send you an email when The RUJU VIDEO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The RUJU VIDEO:

Share