Rato Kagaj TV

Rato Kagaj TV Rato Kagaj TV: For factual and truth news. Get breaking news of Nepal online. Now latest news on your hand.
नरहुन् कोही खबरबाट बेखबर, हामी दिन्छौं पल पलको खबर !

02/10/2025

रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ : पण्डित उत्तम न्यौपाने

29/09/2025

नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। सेनाले सोमबार अपराह्न फूलपाती हर्ष बढाइँ समारोह गरेको हो।

29/09/2025

केपी ओलीलाई जेनजी आन्दोलनबाट कुनै पछुतो छैन् र अहिले पनि पार्टी कब्जा गर्नेतिर लागिरहेका छन् : घनश्याम भुषाल

29/09/2025

हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली

29/09/2025

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

29/09/2025

मुटु दिवस : नेपालमा ३० हजारको मृत्यु, अल्पायुमा पनि खतरा

29/09/2025

बडादशैँमा काठमाडौं छाड्नेको चाप, कोटेश्वर–जडीबुटी सडक खचाखच

28/09/2025

ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ

28/09/2025

कलंकी खसीबजारमा दशैंको चहलपहल

26/09/2025

कुलमान घिसिङले भने: अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ।

26/09/2025

जेनजी आन्दोलनका क्रममा घाईते भएकाहरुलाई भेट्न पुगेका सञ्चारमन्त्री जगदिश खरेलले भने तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।

26/09/2025

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भने बालेन, रबी र हर्क मिल्नुपर्छ, कांग्रेस, एमाले र माओवादी सुध्रिनेबाला छैन् ।

Address

Koteshwor, Paris Danda
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rato Kagaj TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rato Kagaj TV:

Share