05/07/2025
🇳🇵देश मा विकास गर्न राजनीति हैन, सबै मिलेर काम गर्नु पर्छ। एउटा पढेको, बुझेको, र असल मानिस चाहिन्छ। नेतृत्व गर्ने मानिससंग भीजन हुनु पर्छ। आफुले गरेको नेतृत्वले अबको ५ - १० -१५ वर्षमा हाम्रो देशमा कस्तो बनाउन सकिन्छ भनेर दूरदृस्टी राख्न सक्नु पर्छ। स्वास्थ्य, सिक्षा र रोजगार मात्र भनेर हुदैन। नया AI को जमाना छ, हाम्रो देश को गाउघरमा बिद्यार्थी ले कस्तो सिक्षा पाउदैछन् , बुढापाखाले कस्तो स्वास्थ्य जाच पाको छन् र युवा युवती लाई यो आधुनिक युगमा कस्तो तालिम दिन सक्यो भने देशमै रोजगार पाउन सक्छन , एस्तो कुराको अध्यन पहिला गर्नु पर्छ। त्यसैले म चाही भन्छु , देशले राजनीति खोजेको हैन, एउटा सक्षम र अनुभवी मानिस खोजेको छ। के भन्नु हुन्छ हजुरहरु ? 👏