Strong Khabar

Strong Khabar ❤️
(1)

Breaking: पूर्व प्रधानमन्त्री केपी ओली गुण्डुबाट पक्राउ        Everyone Products
28/03/2026

Breaking: पूर्व प्रधानमन्त्री केपी ओली गुण्डुबाट पक्राउ Everyone Products

19/03/2026

सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई छैन @topfans

18/03/2026

Rabi Lamichhane @topfans

18/03/2026

मन्त्रि बनाइदिनुस् भनि कोही नआउनुहोला
विज्ञताको हिसाबमा बनाउने छौँ @topfans

18/03/2026

देश अहिले नबने कहिल्यै बन्दैन - रवि लामिछाने @topfans

हेटौंडा–काठमाडौं द्रुतमार्ग निर्माण तीव्र  @topfans
18/03/2026

हेटौंडा–काठमाडौं द्रुतमार्ग निर्माण तीव्र @topfans

18/03/2026

हावाहुरीको वितण्डा : रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा @topfansEveryone Products

रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्धसोमबार साँझ चलेको हावा–हुरीले रामेछाप...
17/03/2026

रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध
सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पुर्‍याएको छ । हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण रूपमा उडाएर भुइँमा खसालेको छ । यसैगरी सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि पनि हावा–हुरीबाट प्रभावित भएको छ । विद्यालय नजिकैको रुख ढल्दा भवनको छानामा क्षति पुगेको छ भने शौचालयसमेत भत्किएको छ । हावाहुरीले विभिन्न स्थानमा व्यक्तिका घरमा पनि क्षति पुगेको छ । क्षतिको विवरण आइ नसकेको स्थानीय प्रशासनले जनाएको छ । रामेछापमा १० वर्ष यताको यो सबैभन्दा ठुला हावाहुरी भएको स्थानीयले बताएका छन् । यस अघि २०७२ सालको भूकम्प पछि यस्तै हावा–हुरी चलेको थियो । हावाहुरीका कारण जिल्लाभर विद्युत सेवामा समेत समस्या देखिएको छ। साँझदेखि अवरुद्ध भएको विद्युत आपूर्ति मंगलबार यो समाचार तयार पर्दासम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । नेपाल विद्युत प्राधिकरणको मन्थली प्रशारण केन्द्रका अनुसार सिन्धुली जिल्ला र दोलखा जिल्लातर्फबाट आएको प्रशारण लाइनमा एकैपटक ‘फल्ट’ देखिँदा विद्युत सेवा बन्द भएको हो । प्राधिकरणका अनुसार लाइनमा आएको समस्या पहिचान गर्न प्राविधिक टोली खटाइएको भए पनि बिहानसम्म समस्या पत्ता लाग्न सकेको छैन ।
यस्तै, सिन्धुलीमा रहेको कला घर सिन्धुलीमा पनि हावाहुरीले क्षति पुराएको छ । कलाकरको छानो उडाएको साथै मानव निर्मित कला कृतिहरुमा समेत क्षति पुगेको जनाइएको छ । @topfans

16/03/2026

कार्की आयोगको पुरा प्रतिवेदन खोइ ? वर्तमान सरकारले आफ्‌ना निकटलाई नियुक्ती दिने काम गरेको भन्दै आपत्ति @topfansEveryone Products

15/03/2026

बालेन प्रधानमन्त्रि पक्का, मनिष झालाई छैन मन्त्रिको लोभ @topfansEveryone Products

15/03/2026

ओलीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की गुण्डुमा @topfans

बागलुङको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा ढकमक्क फुलेको गुराँसको फूल र त्यहाँ बीचमा राखिएको राष्ट्रिय झन्डा । तस्बि...
15/03/2026

बागलुङको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा ढकमक्क फुलेको गुराँसको फूल र त्यहाँ बीचमा राखिएको राष्ट्रिय झन्डा । तस्बिर : खेमराज गौतम @topfans

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Strong Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share