Awaaz Podcast - Tulsingh

Awaaz Podcast - Tulsingh Awaaz Podcast with Tulsingh | Podcast Clips | Interviews | Entertainment & News

दुई दिनपछि जंगलमा हराएका साढे दुई वर्षीय बालक सकुशल फेलागैँडाकोट, ४ भदौ । गैँडाकोट–१४, माथिल्लो भागरस्थित मामाघरबाट हराए...
20/08/2026

दुई दिनपछि जंगलमा हराएका साढे दुई वर्षीय बालक सकुशल फेला
गैँडाकोट, ४ भदौ ।
गैँडाकोट–१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय बालक सिवान तामाङ दुई दिनपछि सकुशल फेला परेका छन्।
मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवान पनि पछि–पछि जंगलतर्फ पुगेका थिए। सोही क्रममा बाटो बिराएर उनी घनघोर जंगलमा हराएका थिए।
सिवानका आमाबुवा रोजगारीका सिलसिलामा भारतमा रहेका कारण उनी विगत डेढ वर्षदेखि मामाघरमै बस्दै आएका थिए।
बालक हराएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। रातदिन नभनी गरिएको व्यापक खोजीका क्रममा दुई दिनपछि बालकलाई सकुशल फेला पारिएको हो।

गुल्मी कलाकार समाज काठमाडौँको आयोजनामा भएको गुल्मी तीज उत्सव कार्यक्रममा प्रमुख अतिथि आइजीपी दानबहादुर कार्कीको हातबाट स...
10/08/2026

गुल्मी कलाकार समाज काठमाडौँको आयोजनामा भएको गुल्मी तीज उत्सव कार्यक्रममा प्रमुख अतिथि आइजीपी दानबहादुर कार्कीको हातबाट सम्मानपत्र ग्रहण गर्दै ।

विदेशमा अलपत्र नेपालीको अन्तिम भरोसा - सरोज https://youtu.be/Fqz3ZlwKme8
04/08/2026

विदेशमा अलपत्र नेपालीको अन्तिम भरोसा - सरोज https://youtu.be/Fqz3ZlwKme8

को को लाई चिन्नु हुन्छ कमेन्ट गर्नुहोस् ।
03/08/2026

को को लाई चिन्नु हुन्छ कमेन्ट गर्नुहोस् ।

24/07/2026

कर्णालीमा बिकास भन्दा राज नीतिक बढि भयो

24/07/2026

बालेन शाह र रवि लामिछाने बिच दुरी बढेकै हो त ?

Awaaz Podcast मा हुम्लाका रास्वपा सभापति Laxman Aidi Chhetry
23/07/2026

Awaaz Podcast मा हुम्लाका रास्वपा सभापति Laxman Aidi Chhetry

Address

Kathmandu
446030

Website

Alerts

Be the first to know and let us send you an email when Awaaz Podcast - Tulsingh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Awaaz Podcast - Tulsingh:

Shortcuts

Share