Juneli News

Juneli News Online News of Nepal
Please follow me

02/11/2025

काठमाडौंको खोलाको ४० मीटर मापदण्डको विषयमा के भन्छन् मेयर उपेन्द्र कार्की ।
साच्चै नदी दायाँबायाँका जनता पीडित छन् बैंकले लोन समेत दिएको छैन।

कुनै जमानामा - रुमालाई छ चिनो , गाउँघरको मायालाई सोध्या छ भन्दिनु, साइँली खानी खोला बाँचेमा भेट होला, जस्ता कयौ हिट गीतक...
01/11/2025

कुनै जमानामा - रुमालाई छ चिनो , गाउँघरको मायालाई सोध्या छ भन्दिनु, साइँली खानी खोला बाँचेमा भेट होला, जस्ता कयौ हिट गीतका गायक रेशम थापा मगरको अप्रेशन पछिको तस्बिर।
Get well soon

01/11/2025

Breaking: नेपाल र अमेरिका बीच भएको क्रिकेट खेलमा नेपालले दियो अमेरिकालाई 272 रनको टार्गेट ।
01/11/2025

Breaking: नेपाल र अमेरिका बीच भएको क्रिकेट खेलमा नेपालले दियो अमेरिकालाई 272 रनको टार्गेट ।

01/11/2025

बागमती सरसफाई अभियानमा कुलमान घिसिङ

30/10/2025

मान्छेको दसा पनि कसरी आउँछ।
भाषण गर्दा गर्दै बिते ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम ।
विद्युत कटौतीको विषयमा बिहिबार भैरहवामा आयोजित धर्ना कार्यक्रममा बोल्दा बोल्दै एक्कासी ढलेका उनलाई अस्पतालले गर्यो मृत घोषणा।

एलिना चौहानलाई अमेरिकाबाट जवाफ ।Baltimore, Maryland  बस्ने नविन बिक लेख्छन् ,"म कलाकारलाई सम्मान गर्छु, म पनी गीत संगीतम...
29/10/2025

एलिना चौहानलाई अमेरिकाबाट जवाफ ।
Baltimore, Maryland बस्ने नविन बिक लेख्छन् ,"म कलाकारलाई सम्मान गर्छु, म पनी गीत संगीतमा रुची राख्ने मान्छे हो, मेरो धेरै कलाकार साथीहरु संग उठबस छ तर एलीनाको पोष्ट आएसी आफैलाई रोक्न सकिन।कलाकारलाई बिदेश बोलाउदा आयोजकले करौडो खर्च गरेको हुन्छ।आफ्नो पैसाले ईकोनोमीमा चढन नसक्ने कलाकारहरु आयोजकको पैसामा चै बिजनेस क्लास चढनु पर्छ, नत्र प्रिमियम ईकोनोमी भन्दा तल त हुदै हुदैन।महंगो तारे होटलको बास, फेरी फेरी चाईनिज, कन्टिनेन्टल खाना, शपिङ, बिभिन्न पर्यटल स्थल घुमघाम, गोजा भरी मागेजती पैसा,भिेषाको पैसा र प्रकृया सबै आयोजकले नै गरिदिने हो।

कलाकारलाई करोडो लगानी गरेर ल्याए पनी आयोजकले पैसा कमाउने कुनै ग्यारेन्टी हुदैन तर कलाकारलाई तोकेको पैसा पुरै दिन्छन। अब सुन्दा नराम्रो लाग्ला पैसा टन्न लिएर यति समयको लागी भनेर तोकेर कलाकारहरु आयोजको लागी काम गर्नै आएका हुन, काम बापत पैसा दिने मालिक नै हुन्छन । तोके अनुसार खान बस्न र पैसा दिएनन भने कुरा उठाउनु जायज नै हो तर भने जति पैसा कु'म्लाएर मालिक संग ईज्जत र सम्मानको कुरा गर्न अलि सुहाएन की। कसलाई कति खेर स्टेज चढाउने, कसलाई कसरी गाउन नचाउन लाउने, कसलाई को संग भेट्न दिने नदिने सबै आयोजककै अधिकार हुनुपर्छ जस्तो लाग्छ।

आयोजक भनेको लगानीकर्ता हो , मालिक नै हो, तिमीहरु उसको लागी काम गर्नै आएका हौ, कामदारलाई कसरी काम लाउने उसैको हातमा हुन्छ। कि सम्मान लिउ कि पैसा, पैसा नदिए पनि हुन्छ तर ईज्जत चै पुरै चाहिन्छ भनेर पहिल्यै भन्न सक्नु पर्यो। आफुले डिमान्ड गरेजति पैसा पाएसी , सम्मानको कुरा नगरेकै राम्रो, पापा पनि चिची पनी कतै हुदैन। लाखौ स्रोता संग साक्षात्कार गराईदिने र गोजा भरी पैसा भरिदिने ब्यक्तिलाई धन्यबाद भन्नुको साटो नेपाल टेक्ने बित्तकै आ!लोचना र बे'ईज्त गरिदिने यो कस्तो संस्कार हो ?

29/10/2025

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान हेलिकप्टर दुर्घटनामा परेको हो। पाइलट मात्र भएको हेलिमा उनी सकुसल रहेका छन्।

28/10/2025

नेपाल प्रहरी कम्जोर छैन, अपराधमा सामेल सबै जेन्जीलाइ कारबाही हुन्छ - AIG दान बहादुर कार्की

28/10/2025

एकै चोटी १०० भन्दा बढी मोडिफाई बाइक समात्ने उपत्यका ट्राफिक प्रमुख

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Juneli News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Juneli News:

Share