TVET TIMES

TVET TIMES Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TVET TIMES, Media/News Company, Koteshwor, Kathmandu.

Nepal’s First & Only Dedicated TVET Media Platform

News | Interviews | Articles | Advocacy | Impact Stories | Digital Campaigns | Advertising | Documentaries

Technical & Vocational Education & Training | Entrepreneurship | Employment | Industry Linkage

फाराम भर्न छुटेको छ?डिप्लोमा/प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने म्याद थप ।        ...
09/09/2026

फाराम भर्न छुटेको छ?
डिप्लोमा/प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने म्याद थप ।
#टिभेटटाइम्स

त्रि.वि. वन विज्ञान स्नातकतहको प्रवेश परीक्षामा ४५० विद्यार्थीहरु उत्तिर्ण ।                                 #टिभेटटाइम्...
09/09/2026

त्रि.वि. वन विज्ञान स्नातकतहको प्रवेश परीक्षामा ४५० विद्यार्थीहरु उत्तिर्ण ।
#टिभेटटाइम्स

Happy World Physiotherapy Day! Respect to all physiotherapists, instructors, educators, students and stakeholder who are...
08/09/2026

Happy World Physiotherapy Day!

Respect to all physiotherapists, instructors, educators, students and stakeholder
who are shaping the future of physiotherapy and making a difference in people’s lives.

Skills. Service. Movement. Impact.
*******
#टिभेटटाइम्स

एसईई पछि प्रमाणपत्रतहको फिजियोथेरापी कोर्षको अवसर र भविष्यबारे सम्प...

 #परीक्षा_स्थगित सीटीस्इभीटीको भोली भदाै २३ गते बाट सन्चालन हुनलागेको डप्लोमा/प्रमाणपत्र तहको बार्षिक/सेमेष्टर परीक्षा प...
07/09/2026

#परीक्षा_स्थगित
सीटीस्इभीटीको भोली भदाै २३ गते बाट सन्चालन हुनलागेको डप्लोमा/प्रमाणपत्र तहको बार्षिक/सेमेष्टर परीक्षा प्रणालीका नियमित/आंशिक परीक्षाहरु स्थगित भएको छ ।
एकातिर परीक्षाकेन्द्र निर्धारणमा समानता नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा थिए ।
अर्को तर्फ, टाढा परीक्षाकेन्द्र भएर उक्त परिक्षाकेन्द्र नजिक पुगिसकेका विद्यार्थीहरु मर्कामा परेका छन् ।
#टिभेटटाइम्स

सीटीईभीटी- डिप्लोमा/प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा : शैक्षिक शत्र २०७४/०७५ (इ.सं २०१७) सम्म रजिष्ट्रेसन कायम...
07/09/2026

सीटीईभीटी- डिप्लोमा/प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा : शैक्षिक शत्र २०७४/०७५ (इ.सं २०१७) सम्म रजिष्ट्रेसन कायम भएका परीक्षार्थीहरुको सेमेष्टर तथा बार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षा तालिका तथा परीक्षा केन्द्र निर्धारण ।

परीक्षा मितिः २०८३ भदौ ३० गते देखि २ सिफ्टमा संचालन हुने
परीक्षाकेन्द्रः Balaju School of Engineering & Technology -BSET
*******

"परीक्षाको मुखमा आन्दोलन"सीटीईभीटीले परीक्षा केन्द्र निर्धारणमा समान मापदण्ड लागू नगरेको भन्दै विद्यार्थीहरू आन्दोलित भए...
07/09/2026

"परीक्षाको मुखमा आन्दोलन"
सीटीईभीटीले परीक्षा केन्द्र निर्धारणमा समान मापदण्ड लागू नगरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
आन्दोलनको पाँचौ दिन विद्यार्थीहरूले परीक्षानियन्त्रण कार्यालयमा धर्ना दिइरहेका छन ।
२०८३ वैशाखमा परीक्षा विनियमावली संसोधनभई शैक्षिकसत्र २०८३८४ बाट पहिलो र दोस्रो वर्षको सम्पूर्ण शैदान्तिक परीक्षा सम्बन्धित शिक्षालयमा हुने शिक्षा मन्त्रीस्तरिय निर्णय भएको थियो ।
तर गत श्रवाणमा परीक्षा नियन्त्रण कार्यालले कतिपय शिक्षालयहरु प्राविधिकरुपमा तयार नभएकोले अहिले एकपटक होम सेन्टरमा परीक्षा संचालन नहुने जानकारी दिएको थियो ।
तथापी ५१ वटा शिक्षालयमा होम सेन्टरको व्यवस्था गरिएकोले विद्यार्थीहरुले कि सबैमा होम सेन्टर लागु हुनुपर्छ नभए कुनैमा पनि हुनुहुँदैन भन्ने समान मापदण्ड लागुहोस भन्ने माग सहित विद्यार्थीहरु धर्नामा उत्रिएका छन् ।

 CTEVT- गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शिक्षालयहरुमा डिप्लोमा/प्रमाणपत्र तहमा वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फ रिक...
04/09/2026


CTEVT- गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शिक्षालयहरुमा डिप्लोमा/प्रमाणपत्र तहमा वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फ रिक्त रहेका सिटमा निवेदन माग ।
Ctevt Lumbini
*******

त्रिशुली 3-A बाट २ जना  प्राविधिकहरुको सकुशल उद्दारले त्याहाँ भित्र फसेका धेरैलाई जिवितै उद्धार गर्न सकिन्छ भन्ने आशा पल...
04/09/2026

त्रिशुली 3-A बाट २ जना प्राविधिकहरुको सकुशल उद्दारले त्याहाँ भित्र फसेका धेरैलाई जिवितै उद्धार गर्न सकिन्छ भन्ने आशा पलाएको छ ।
तथापी सरकारले उद्धारमा धेरै ढिलाइ र सम्बन्धित परियोजना र विज्ञहरुसँग समन्वय नगर्दा धेरै हथाहत भएको छ ।
Nepal Engineers' Association PMO Nepal
*******

03/09/2026

भोटेकोशी बाढीमा उद्धार र राहत वितरणका लागि चीनले पठायो हाइ-टेक ड्रोन! Rescue Drone
#भोटेकोशी #भोटेकोशीबाढी #बाढीविपद् #उद्धारअभियान #चीनकोसहयोग

03/09/2026

Address

Koteshwor
Kathmandu
4600

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 10:00 - 18:00
Sunday 09:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when TVET TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TVET TIMES:

Shortcuts

Share