Sakkigoni

Sakkigoni Please like page ... keep loving and supporting us.

03/05/2025

बालक हराउदा...
बालक हराएको निवेदन दिइन्छ !
तर " बालापन " नै हराएको निवेदन कहाँ दिने होला ??

मानिस हराउदा...
मानिस हराएको सुचना दिइन्छ !
तर " आफू सग आफै " हराएको सुचना कहाँ दिने होला ??

छुर्पी बेचेर गुट्का खाने नेपाली !!कोदो बेचेर लङ्ग्रेन चामल किनिखाने नेपाली !!भिर माहुरीको मह बेचेर जाम किन्ने नेपाली !!ज...
21/09/2024

छुर्पी बेचेर गुट्का खाने नेपाली !!
कोदो बेचेर लङ्ग्रेन चामल किनिखाने नेपाली !!
भिर माहुरीको मह बेचेर जाम किन्ने नेपाली !!
जुम्ला /मुस्ताङ्गमा फलेको अर्गानिक सिमि बेचेर
स्वायबिन (भट्टको छोक्रा) किनि खाने नेपाली !!
भेडाको उन बेचेर जुटको गलैचा किन्ने नेपाली !!
जुम्ला/मुस्ताङ्गको स्याउ बेचेर केमिकल हालेको क्यान जुस खाने नेपाली !!
दुध बेचेर बियर पिउन पर्ने नेपाली !!
गाजा बेचेर ५५५ चुरोट तान्न पर्ने नेपाली !!
गैरी खेत बेचेर खाडी भासिन पर्ने हामी नेपाली !!
आर सि सि घर भएपनी बेचेर युरोप अमेरिका जान पर्ने हामी नेपाली!
हुदा हुदा लैनो भैंसी बेचेर महङ्गो सेल फोन बोक्न पर्ने हामी नेपाली !!
यथार्थ यहि हो नेपालको!! अनि हामी बिष नखाए के खान्छौ त !! अमृत जति त सबै अरुले खाइसके !!

23/08/2024

The time of applying cream to be fair is over 😆😄

सुघेको मात्र थियो रे श्रीकेश तेल।।🤣
22/06/2024

सुघेको मात्र थियो रे श्रीकेश तेल।।🤣

03/06/2024

- गौतम बुद्ध ले भन्ने गर्नु हुन्थो, कहिले आफ्नो कुराको, यो छ त्यो छ भन्दै घमण्ड गर्नु हुदैन भनेर, एक दिन तिमीहरु मरेर केही लाने छइनउ । जे छ त्यसैमा खुसी हुनुपर्छ । यही हो सत्य Video ) आफै बोल्छ।

13/05/2024

पुरुषको जीवन नारीको लागि खुसी खोज्दै जान्छ तर नारीले अलि कति कमाउन पर्छ उस्लाइ स्वतन्त्रता चाहिन्छ। तितो यथार्थ,

01/05/2024

😂😊

Address

Bagmati
Kathmandu

Telephone

+9779843289139

Website

Alerts

Be the first to know and let us send you an email when Sakkigoni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share