Churo Khabar HD

Churo Khabar HD Churo Khabar HD
Trusted and True Online News

काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा भेटिएको छ । सुकुमबासीको नाममा हुकुमबासी भेटिएपछि सरकारले...
05/08/2026

काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा भेटिएको छ । सुकुमबासीको नाममा हुकुमबासी भेटिएपछि सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छ । काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा भेटिएको छ । सुकुमबासीको नाममा हुकुमबासी भेटिएपछि सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
***n

30/07/2026

देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन

***n

29/07/2026

सामुदायिक प्रहरी बिट नजिकै रहेको धोबी खोला उर्लेर उत्तरतिर रहेको बस्तीमा बाढी पसेको छ । जसका कारण आवत जावतमा असहज परिस्थिती उत्पन्न भएको छ । बाढी पुलभन्दा लगभग एक फीट माथीसम्म आएको छ भने उक्त स्थानमा प्रहरीले हाई अर्लट जारी गरेको छ ।

***n

27/07/2026

अशोक दर्जीले बताए आफ्नो घटना बारे।के भएको थियो?

***n

25/07/2026

राजेश पायल राई र अञ्जु पन्तको स्वरमा नयाँ प्रेम गीत ’उपनाम’

***n

13/07/2026

उहाँलाई सिंह दरबार किन जान दिईएन किन रोके जेम्स कार्कीले

10/07/2026

म यहाँ बोल्न आएको हो भन्दै गृहमन्त्रीले यस्तो भने गणेश नेपालीको घटनाका बारे

***n

08/07/2026

स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गर्दै डा. शितान्सु ढकाल मिस नेपाल २०२६ को टप २४ मा छनोट

***n

04/07/2026

जे हुन्छ नेपालमै हुन्छ
चरीकोट दोलखाको एक विद्यालयमा विश्वकपको नाममा जर्सी प्रदर्शन गर्दै र्याली गरेपछि, चौतर्फी आलोचना

***n

04/07/2026

बिनोद सन्जेल र नित्यशिवाको ’मायामा पागल’

***n

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Churo Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Churo Khabar HD:

Shortcuts

Share