Kalakarmi

Kalakarmi Kalakarmi is an official page of online portal www.kalakarmi.com
from Nepal ! A complete website for news and features about different aspects of life !

Our Contact:
Emails: [email protected] and [email protected]
Phone: 977-1-4154927 www.kalakarmi.com
कलाकर्मी मिडिया म्यानेजमेन्ट प्राइभेट लिमिटेड
सूचना विभाग दर्ता नं: २०१४/०७७-२०७८
प्रेस काउन्सिल दर्ता नं‍: २१९४/०७७-२०७८
Kalakarmi Media Management Private Limited. Sahayoginagar, Koteshwor, Kathmandu, Nepal
Email: [email protected]

गायक यम बरालको उपचारका लागि अमेरिकाबाट संकलित सहयोग रकम हस्तान्तरण !विस्तृत कमेन्ट बक्समा
06/09/2026

गायक यम बरालको उपचारका लागि अमेरिकाबाट संकलित सहयोग रकम हस्तान्तरण !

विस्तृत कमेन्ट बक्समा

बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा !विस्तृत कमेन्ट बक्समा 👇
06/09/2026

बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा !

विस्तृत कमेन्ट बक्समा 👇

‘कलाकर्मीसँग कुराकानी’ को चौथो श्रृंखला सार्वजनिक 🎙️डिजिटल पत्रकारितालाई दृश्यकेन्द्रित बनाउने क्रममा Kalakarmi ले सुरु ...
06/09/2026

‘कलाकर्मीसँग कुराकानी’ को चौथो श्रृंखला सार्वजनिक 🎙️

डिजिटल पत्रकारितालाई दृश्यकेन्द्रित बनाउने क्रममा Kalakarmi ले सुरु गरेको साप्ताहिक संवाद कार्यक्रमको चौथो एपिसोड रिलिज भएको छ ।

यसपटकको अतिथि: कलाकार लुनिभा तुलाधर
प्रस्तोता: अरुणा भट्टराई

बिषय: कलाकारिता यात्रा, अभिनय अनुभव, दर्शकसँगको सम्बन्ध

लुनिभाले पछिल्लो फिल्म ‘गौँथली’ मा निभाएको नकारात्मक पात्रको चर्चा गर्दै भनिन्- 'कलाकारको ठूलो आम्दानी भनेकै दर्शकको माया हो ।'
हेर्नुहोस् पूरा कुराकानी:

कलाकर्मीले हरेक साता स्टुडियोमा १ जना कलाकार/व्यक्तित्वलाई बोलाएर सिर्जनात्मक यात्रा र समसामयिक कुरा गर्ने योजना बनाएको छ । चर्चित अनुहारसँगै मिडियामा कम देखिने तर सिर्जनामा केन्द्रित कलाकारलाई पनि ठाउँ दिइने छ ।

तपाईं कसलाई ‘कलाकर्मीसँग कुराकानी’ मा हेर्न चाहनुहुन्छ ? नाम सिफारिस गर्नुहोस् 👇



विस्तृत कमेन्ट बक्समा 👇

नयाँ तीज गीत सार्वजनिक 🎶💚‘आइन आमा यो तीजमा’ हरितालिका तीजलाई लक्षित गर्दै एसएस क्रिएसनले नयाँ कर्णप्रिय तीज गीत सार्वजनि...
06/09/2026

नयाँ तीज गीत सार्वजनिक 🎶💚
‘आइन आमा यो तीजमा’
हरितालिका तीजलाई लक्षित गर्दै एसएस क्रिएसनले नयाँ कर्णप्रिय तीज गीत सार्वजनिक गरेको छ ।
गीतमा:
🎙️ स्वर: अस्मिता अधिकारी र समीक्षा अधिकारी
✍️ शब्द: सरला श्रेष्ठ | 🎼 संगीत: लक्ष्मण पोखरेल
🎬 निर्देशन: कृष्णदेव रुपाखेती
💃 अभिनय: गरिमा शर्मा, स्मारिका ढकाल, खेम बा, सुमिना कार्की र अन्य
माइतीको माया र तीजको सांस्कृतिक परिवेशलाई कलात्मक रूपमा पस्किएको यो गीत अहिले एसएस क्रिएसनको युट्युब च्यानलमा उपलब्ध छ।
हेर्नुहोस्:
यस तीजमा माइती सम्झिने गीत सुनेर मन हलुका बनाउनुहोस् 🌸

तपाईंलाई कस्तो लाग्यो गीत ? https://shorturl.at/pmV1j

कमेन्ट गर्नुहोस् 👇



विस्तृत कमेन्ट बक्समा 👇

काठमाडौंमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर नगर यातायात सञ्जाल विकास गरिने जानकारी दिँदै काठमाडौं महानगरपा...
06/09/2026

काठमाडौंमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर नगर यातायात सञ्जाल विकास गरिने जानकारी दिँदै काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना तयारीमा रहेको बताएकी छिन् ।
विष्तृत कमेन्ट बक्समा

‘पेन्सन पट्टा’ को ‘ऐना हेरेर, कपाल कोरेर’ मा मौलिक स्वाद ! विस्तृत कमेन्ट बक्समा
06/09/2026

‘पेन्सन पट्टा’ को ‘ऐना हेरेर, कपाल कोरेर’ मा मौलिक स्वाद !

विस्तृत कमेन्ट बक्समा

ट्रेलरमा ‘बेहुली’:  निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई प्रदान गरिने !https://youtu.be/TKYqYwu-Ti4?si=8...
06/09/2026

ट्रेलरमा ‘बेहुली’: निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई प्रदान गरिने !

https://youtu.be/TKYqYwu-Ti4?si=8F-r8gPGTB1wDvux

विस्तृत कमेन्ट बक्समा

३ हजार ९६७ जनाको हवाई उद्धार, खोजी-राहतमा सेनाको सक्रियता !!विष्तृत कमेन्ट बक्समा
06/09/2026

३ हजार ९६७ जनाको हवाई उद्धार, खोजी-राहतमा सेनाको सक्रियता !!
विष्तृत कमेन्ट बक्समा

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२६ नेपाल भव्य रूपमा सम्पन्न ! विस्तृत कमेन्ट बक्समा
06/09/2026

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२६ नेपाल भव्य रूपमा सम्पन्न !

विस्तृत कमेन्ट बक्समा

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना र भारतीय टोलीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन् । अप्ठ्यारो...
06/09/2026

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना र भारतीय टोलीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन् । अप्ठ्यारो भौगोलिक अवस्था र सडकमार्गबाट तत्काल पुग्न कठिन स्थानमा हेलिकोप्टरमार्फत उद्धार टोली परिचालन गरिएको छ । स्याफ्रुबेँसीकाे प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना र भारतीय टोलीका सदस्यहरूले हेलिकोप्टरमार्फत जोखिमपूर्ण स्थानमा पुगेर उद्धार तथा राहत कार्य गरिरहेका छन् ।

Address

Sahayinagar, Koteshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalakarmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalakarmi:

Shortcuts

Share