Nepali News

Nepali News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali News, Media/News Company, Kathmandu.

24/04/2026

हेडमास्टर गेटसम्म स्वागत गर्न न आएको भन्दै ओखलढुंगाका रास्वपा सांसद विश्वराज पोखरेलले हेडमास्टरलाई यसरी थर्काए!
:

31/12/2025

काठमाडौंमा सबै काम गरिसके अब सिङ्गै नेपाल बनाउने अभियानमा काठमाडौ महानगर मेयर बालेन शाह

13/11/2025

पहिलो हाँसो पहिलो बोल गित Ai बाट तयार पारिएको पुष्टि भएको छ।

08/10/2025

बालेनको बुवाको पनि सम्पत्ति छानबिन गर्नुपर्छ। - महाराज गुरुङ

08/10/2025

सुधन गुरुङ भन्छन् "कस्तो दोधारमा छु के म"

24/08/2024

छोरीले एस्तै माया गर्ने ज्वाईं पाए कुनैपनि आमाको काख रित्तिने थिएन नि भगवान् ! 😔

30/07/2024

EXCLISIVE : यस्तो छ पोखरामा Yeti Airlines दु र्घटना हुनु अघि BLACK BOX मा रेकर्ड भएको पाइलट कमल केसी र को-पाइलट अन्जू खतिवडा बिच भएको कुराकानी। दुर्घटना हुनेबेला के भईरहेको थियो विमान भित्र सुन्नुहोस् अडियो रेकर्ड।

Audio Source: GROUND ZERO

06/04/2024

झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको श्री मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापकले कक्षा ११ मा पढ्ने छात्रालाई निर्घात कुटपिट गरेका छन्।
सोत: News24

वि.सं. २०८१ सालको क्यालेन्डर सेयर गरेर सुरक्षित गर्नुहोस्
18/03/2024

वि.सं. २०८१ सालको क्यालेन्डर सेयर गरेर सुरक्षित गर्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सफल कार्यकालको शुभकामना
06/03/2024

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सफल कार्यकालको शुभकामना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share