16/08/2026
लेखा विषय गाह्रो लागिरहेको छ? Journal, Ledger र Balance Sheet ले तनाव दिएको छ? 🤔
अब Accountancy केवल घोक्ने विषय होइन।
🏦 बैंकिङ क्षेत्रमा काम गर्ने अनुभवी शिक्षकबाट पुस्तकको सिद्धान्तलाई वास्तविक उदाहरणसँग जोडेर सिक्ने अवसर।
✅ Practical teaching approach
✅ Real banking examples
✅ Concept-based learning
✅ +2 (Class 11 & 12) Accountancy
📍 Kadaghari | Pepsicola, Kathmandu
यदि तपाईंलाई Accountancy अझै पनि गाह्रो लागिरहेको छ भने, आजै Home Tuition Kadaghari मा सम्पर्क गर्नुहोस्।
📩 Inbox us for details.
👇 तपाईं कुन कक्षामा पढ्नुहुन्छ? ११ कि १२? कमेन्टमा लेख्नुहोस्।