Closer Look

Closer Look Let’t Connect with each-other !

'माछी मार्न जाऊँ न दाजै कालापानीमा' गायक विधान श्रेष्ठ (Bidhan Shrestha) भन्नासाथ धेरैको मनमा यही गीत गुञ्जिन्छ, तर यो त...
10/18/2025

'माछी मार्न जाऊँ न दाजै कालापानीमा'
गायक विधान श्रेष्ठ (Bidhan Shrestha) भन्नासाथ धेरैको मनमा यही गीत गुञ्जिन्छ, तर यो त उहाँको अथाह साङ्गीतिक यात्राको एउटा पाइला मात्र हो। 'कान्छीको अल्लारे जोवन', 'यो नानीको सिरैमा इन्द्रकमल फूल फुल्यो', 'ज्ञान बहादुर छोरो', 'सोल्टिनी भनि बोलाको' जस्ता दर्जनौँ कालजयी गीतहरू उहाँका वास्तविक पहिचान हुन्। विधान श्रेष्ठको ३४ वर्ष लामो यही अविस्मरणीय साङ्गीतिक विरासतलाई नजिकबाट नियाल्न आज राति ८ बजे रेडियो कान्तिपुरमा ‘Closer Look’ सुन्न नछुटाउनु होला।

नेपालले एक पनि खेल नहारी ICC T20 विश्वकप एसिया र EAP क्वालिफायरको च्याम्पियन बनेको छ 😍🇳🇵Photo : Can
10/17/2025

नेपालले एक पनि खेल नहारी ICC T20 विश्वकप एसिया र EAP क्वालिफायरको च्याम्पियन बनेको छ 😍🇳🇵

Photo : Can

Nepal Army's Briefing about everything that happened on 23 and 24th Bhadra: - नेपाली सेनाले जेनजि आ`न्दोलनको बेला मृ`त्य...
10/17/2025

Nepal Army's Briefing about everything that happened on 23 and 24th Bhadra:

- नेपाली सेनाले जेनजि आ`न्दोलनको बेला मृ`त्यु भएका ७६ मध्य २२ जना प्रदर्शन'कारी, ३ जना प्रहरी, १० कैदी र अन्य कारणले मृत्यु भएका ४१ जना रहेको कुरा भनेको छ ।

- सेनाले २३ भदौमा नै प्रहरीको गो'ली लागेर नयाँ बानेश्वरमा १९ र इटहरीमा २ जनाको मृ"त्यु भएको भनेको छ भने अन्य कारणले मृत्यु हुनेमा केही आगलागीमा परेर मृ"त्यु हुनेहरू पनि हुनुहुन्छ ।

- ६८८ सरकारी कार्यलय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलको पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा आ'ग"जनी तथा तो'डफो'ड भएको छ!

- काठमाण्डौ महानगरको दमकल अवरोधको कारण सुरुमै सिंहदरबार आउन नसकेको र आर्मी सँग सम्पर्क मै रहेको भनेर पनि उत्तर दिएको छ भने दमकल सोही रात आएर आगो निभाउन सहयोग गरेको उत्तर दिएको छ ।

- नेपाली सेनाले आफूले राजनीति नगर्ने पनि भनेको छ ।

- कारा”/ गारबाट भागेका १५ हजार ५८८ जना फरार भएका ८,७९९ पक्राउ/फिर्ता

- सिंहदरबार बचाउन केही राउण्ड हवाई फा”यर गरेको र स्थिति नियन्त्रणमा आउन नसक्ने देखेपछि सेनाले ‘लेस देन लिथल’ (कम घात”क) नियन्त्रण उपाय अपनाएको र राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको र तिनीहरू जोगिएर अहिले सरकार सञ्चालन गर्न सजिलो भएको कुरा पनि भनिएको छ

- VIP/VVIP र परिवार सदस्य सहित ६१ जनाको हेलिकप्टर बाट उद्दार, २३ प्रहरीको पनि हेलिकप्टर बाट उद्दार अनि १२९ जनाको जमीन बाट उद्दार

10/17/2025

सम्पत्ति शुद्धीकरण विभागले ठूला दलका पूर्व प्रधानमन्त्रीहरू, उनका परिवार, आफन्त र नजिकका व्यक्तिहरूको सम्पत्तिको अनुसन्धान गरिरहेको जनाएको छ। 😮
तर विभागका अनुसार हाल पूर्ण विवरण सार्वजनिक गर्न सकिने स्थिति छैन।

10/17/2025

तिहारलाई छिट्टै सकिन बालेनले भन्ने भएका छन् —के अब तिहार छिट्टै सकिन्छ त ? 😂😂

***n

क्यानका सचिव पारस खड्का भन्छन्- “जुन संरचनामा नेपाल क्रिकेट रहेको छ, नेपाली क्रिकेट व्यवसायिक रूपमा अर्को स्तरमा जाने आध...
10/17/2025

क्यानका सचिव पारस खड्का भन्छन्- “जुन संरचनामा नेपाल क्रिकेट रहेको छ, नेपाली क्रिकेट व्यवसायिक रूपमा अर्को स्तरमा जाने आधारहरू बनेका छन्, समर्थन गर्ने संयन्त्रहरू विकास भएका छन्। विगतका पछिल्ला पाँच खेलहरूमा हाम्रो राष्ट्रिय टोलीले गजबको क्रिकेट खेलेको छ। अहिले हामी लगातार दुई विश्वकपका लागि छनोट भइसकेका छौँ। यी विश्वकपहरूमा राम्रो प्रदर्शन गर्दै जाँदाखेरी यदि हामीले हाम्रो घरेलु क्रिकेटको संरचना र पूर्वाधारमा परिवर्तन ल्यायौँ भने, हामी बलियो क्रिकेट राष्ट्र बन्न धेरै लामो समय कुर्नु पर्ने छैन।

10/16/2025
२४ भदौमा भएका आगजनी र तोडफोडका कारण देशभरका विभिन्न अदालतमा करिब ९ लाख ३३ हजार मुद्दाका मिसिल नष्ट भएका छन्।
10/16/2025

२४ भदौमा भएका आगजनी र तोडफोडका कारण देशभरका विभिन्न अदालतमा करिब ९ लाख ३३ हजार मुद्दाका मिसिल नष्ट भएका छन्।

10/16/2025

तिहार पर्व सुरु हुन अब जम्मा ३ दिन मात्र बाँकी रहेको छ। 😍

History repeats. Nepal rises once more! It’s official, we are going to India & Sri Lanka to play the ICC World Cup 2026C...
10/15/2025

History repeats. Nepal rises once more!
It’s official, we are going to India & Sri Lanka to play the ICC World Cup 2026
Congratulations !!!

इजरायलको परराष्ट्र मन्त्रालयले बिपिन जोशीको परिवारलाई आफ्ना नागरिक गुमाएका परिवारले पाउने समान अधिकार र हेरचाह उपलब्ध गर...
10/15/2025

इजरायलको परराष्ट्र मन्त्रालयले बिपिन जोशीको परिवारलाई आफ्ना नागरिक गुमाएका परिवारले पाउने समान अधिकार र हेरचाह उपलब्ध गराउने घोषणा गरेको छ।

#र #छ #समान

विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने !
10/13/2025

विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने !

Address

Los Angles
Los Angeles, CA
90002

Alerts

Be the first to know and let us send you an email when Closer Look posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Closer Look:

Share