
09/06/2025
प्रधानमन्त्रीज्यूले गम्भीर लापरवाहीप्रति हल्का टिप्पणी गरेकोमा आत्मआलोचना गर्नुपर्छ।
दुर्घटना अनायासै हुन सक्छ तर, दुर्घटना गराएर भाग्नु क्षमा योग्य अपराध होईन। सम्बन्धित चालकको लाइसेन्स तत्काल खारेज गरी कानुनी कारबाही गरियोस्।
त्यस गाडीमा सवार मन्त्री, जो नागरिकप्रति संवेदनशील छैनन्, उनलाई मन्त्री पदमा बसिरहने नैतिक अधिकार छैन। सरकार वा राज्य जनताको अभिभावक हुनुपर्छ, अपराधी होइन । #